बोक्सी चील

विकिपिडिया बठेइ
बोक्सी चील
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
Falconiformes
(or Accipitriformes, q.v.)
मौ:
Accipitridae
वंश:
Haliaeetus
प्रजाति:
H. leucoryphus
Binomial name
Haliaeetus leucoryphus
(पिटर पलास, सन् १७७१)
पर्यायअन

Aquila leucorypha ढाँचा:Taxobox authority

बोक्सी चील ठूलो तथा खैरो रङ्गको समुन्द्री चीलको यक प्रजाति हो। यो नेपाल लगायत भारत, बङ्गलादेश, म्यानमार तथा भुटान माइ पाइन्नान। यो अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची माइ लोपोन्मुख अवस्थामी रयाः पन्छीको रूपमी सूचिकृत छ। यै पन्छीले आंशिक रूपमी बसाइँसराइ अद्दान जाँ यी पन्छी मध्ये एसियाली, हिउँदे रे दक्षिण एसियाली चणा सहित भारतको उत्तरी भूभाग माइ बसाइँसराइ अद्दान।[१]

विवरण[सम्पादनस्रोत सम्पादन]

उडिरयाः बोक्सी चील

बोक्सी चीलको लामो चौडा पखेटा रे टाउको तथा घाँटी बाहिर निस्कियाः हुन्छ। वयस्क बोक्सी चीलको टाउको रे घाँटी फिक्का, पखेटाको माथिल्लो रे तल्लो भाग गाढा खैरो रे मुख्यतया सेतो पुच्छर जैमी चौडा कालो अन्तिम पेटी हुन्छ। बच्चा बोक्सी चील कम भद्दा, पातलो पखेटा भयाः धेकिन्छ, नानो ठोँड भयाः, गाढा अनुहारका पाटा, तल्लो पङ्खढकनी वारपार फिक्का पेटी, भित्री मुख्य पखेटाको तल्लो भागमी फिक्का टाटो पुच्छर पुरै गाढा रे माथिल्लो पुच्छरढकनी माइ फिक्का खुर्पाकार चिन्ह हुन्छ। यै पन्छीको यक वयस्कको कुल लम्बाई 72–84 cm (28–33 in) तथा यक पखेटा बठेइ अर्को पखेटाको कुला लम्बाइ 180–215 cm (71–85 in) हुन्छ।[२] पोथी बोक्सी चीलको तौल 2–3.3 kg (4.4–7.3 lb) तथा भालेको तौल 4.4–7.3 kg (9.7–16.1 lb) हुन्छ।[३]

वितरण तथा वासस्थान[सम्पादनस्रोत सम्पादन]

बोक्सी चील नेपाल, भारत, बङ्गलादेश, म्यानमार तथा भुटान लगायत सोह्रवटा देशअन माइ पाइन्नान। यो चणा ५००० मिटरसम्मको उँचाइसम्म पाइन्या अद्दछ। यसले हिउँदको समयमी नेपालको मार्ग प्रयोग गरी भ्रमण गर्ने गर्छ।[४] बोक्सी चीलले सिमसार छेउ वरिपरि, विशेषगरी ठुला नदी तथा पोखरीजस्ता पानीको श्रोत नजिक भयाः रूखमी गुँड बनाउन्या अद्दछ।

खतरा तथा संरक्षण अवस्था[सम्पादनस्रोत सम्पादन]

वासस्थान तथा सिमसार क्षेत्रअनको विनासका कारण यै प्रजातिकम चणा प्रजाति खतरामी पर्‍या छ। यै कारण यसको प्रजाति लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ अाफुनो रातो सूची माइ लोपोन्मुख अवस्थामी रयाः पन्छीको रूप माइ सूचिकृत अरियाः छ।[१] नेपालको सन्दर्भमी यो अति सङ्कटापन्न अवस्थामी रयाः छ।

भारतमी
Haliaeetus leucoryphus

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ १.२ BirdLife International (2017). "Haliaeetus leucoryphus". The IUCN Red List of Threatened Species. IUCN. 2017: e.T22695130A119358956. doi:10.2305/IUCN.UK.2017-3.RLTS.T22695130A119358956.en. Retrieved 22 October 2018.
  2. del Hoyo, Elliott & Sargatal 1994.
  3. Ferguson-Lees, J., Christie, D. A. (2001). Raptors of the World. Boston, New York: Houghton Mifflin Harcourt. ISBN 0-618-12762-3.CS1 maint: multiple names: authors list (link)
  4. Wink, M.; Heidrich, P.; Fentzloff, C. (1996). "A mtDNA phylogeny of sea eagles (genus Haliaeetus) based on nucleotide sequences of the cytochrome b gene" (PDF). Biochemical Systematics and Ecology. 24 (7–8): 783–791. doi:10.1016/S0305-1978(96)00049-X.CS1 maint: ref=harv (link)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]