बिजेन्द्र राई

विकिपिडिया बठेइ
बिजेन्द्र राई
व्यक्तिगत विवरण
जन्म मिति ८ जुन १९९२ (उमेर ३१)
जन्म स्थान जोरेथाङ, सिक्किम, भारत
खेल्ने स्थान मध्यपङ्क्ति (फुटबल)
क्लबको विवरण
हालको क्लब IMG RELIANCE
युवा क्लब
2010 Nang Kiew Rat
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
2010–2011 Royal Wahingdoh
2011–2012 Pailan Arrows 4 (0)
2012–2013 Mohun Bagan 0 (0)
2014–2015 Mohammedan S.C. 0 (0)
2016– Gangtok Himalayan SC 0 (0)
राष्ट्रिय टिम
2007–2008 India U16 5 (1)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

.

बिजेन्द्र राई (जन्म ८ जुन १९९२) एक भारतीय फुटबलर हुन् जो हाल IMG RELIANCE बाटी खेल्छन्।

प्रारम्भिक क्यारियर[सम्पादनस्रोत सम्पादन]

उनको जन्म दक्षिण सिक्किम जिल्लाको जोरेथाङमी भएको थियो। उनका बुबा रे जेठा भाइ फुटबलर थिए। उनका बुबा स्थानीय फुटबल खेल्थे तर भाइ दार्जिलिङको क्लबबाटी खेल्थे।

उनी सन् २००६ मी गान्तोक स्टेट स्पोर्ट्स एकेडेमीमी प्रवेश गरे रे २००९ सम्म त्यहाँ बसे। एकेडेमीको ट्याग लाइन थियो "Search for more Baichung।" उनले एकेडेमीमी रहँदा उहाँलाई धेरै सहयोग गरेका केही प्रशिक्षकहरूको नाम लिए। उनीहरु हुन्, होनगुनोर्डेन लेप्चा, सुरेश मुखिया रे सुरेन क्षेत्री । एकेडेमीमी रहँदा उनले सिक्किम यू-१६ टोलीबाटी खेल्ने मौका पाए।[१]

क्यारियर[सम्पादनस्रोत सम्पादन]

२०१० मी, उनी शिलोङ गए रे Nang-Kew-Rat मी सामेल भए जहाँ उनले स्थानीय लिगमा स्ट्राइकरको रूपमी खेले।

अर्को सिजनमी, उनी रोयल वाहिङदोह एफसीमी सामेल भए। जहाँ उनले ४ महिना खेले । उनको २०११ I-League दोस्रो डिभिजनमी खेले। उनीहरु दोस्रो चरणमी पुगेपनि I-League मी छनोट हुन सकेनन् ।

उनले उक्त प्रतियोगितामी ५ गोल गरेका थिए । उनको उत्कृष्ट खेल Ar-Hima FC सँग थियो। त्यो खेलमी उनले २ गोल गरे पनि ३–२ ले पराजित भयो । उनीहरूले दक्षिणी समितिलाई ६-१ ले हराए, जहाँ उनले १ गोल ​​गरे।


अन्तर्राष्ट्रिय[सम्पादनस्रोत सम्पादन]

सन् २००७ मी, प्रशिक्षक कोलिन टोटलले उनलाई U-16 भारतीय टोलीमी पहिलो पटक मौका दिनुभयो,एएफसी छनोट राउन्ड खेल्न साउदी अरब गएका थिय। पछि, जर्मनी रे इङ्गल्याण्डको एक्सपोजर यात्राको लागि गए।

गान्तोक एकेडेमीमी उनी स्ट्राइकरको रुपमी खेल्थे तर भारतीय टिममी उनले पहिलो पटक राइट विङ्गरको रुपमी खेलेका थिए ।

उनले श्रीलंकाविरुद्ध यू–१६ भारतीय टोलीका लागि पहिलो गोल गरेका थिए। उनले २० सेकेन्डमी गोल गरे । उनले लालरिन्दिकाको क्रसबाट बललाई भित्र गोल गरे ।

पछि, उनले मलेसियाको एक्सपोजर भ्रमण रे दुबईमी हुने प्रतियोगिताको लागि यू-१९ भारतीय टोलीमी पनि मौका पाए, तर अन्तिम क्षणमी चोटका कारण उनले भ्रमण गुमाए।

क्यारियर तथ्याङ्क[सम्पादनस्रोत सम्पादन]

क्लब[सम्पादनस्रोत सम्पादन]

Statistics accurate as of 29 December 2011

क्लब सिजन लीग कप AFC कुल
Apps Goals Assists Apps Goals Assists Apps Goals Assists Apps Goals Assists
Pailan Arrows 2011–12 4 0 0 2 0 0 6 0 0
क्यारियर कुल 4 0 0 2 0 0 0 0 0 6 0 0

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. "Interview of Bijendra Rai". Archived from the original on 23 February 2014. Retrieved 5 December 2013.