प्रयोगकर्ता कुरणि:Nirjal stha
विषय थपिदिय
| ||||
|
|
|
|
sa: as: bn: bpy: gu: kn: ks: ml: mr: ne: or: pa: pi: ta: te: als: ak: ar: id: bg: bs: cs: da: de: el: eo: en: es: fa: fi: fr: fy: he: hr: hu: it: ja: ko: ms: new: nl: no: pl: pt: ro: ru: sk: simple: sl: sr: sv: th: tr: uk: vi: zh:
user:Nirajan pant, user:Janak Bhatta please check this template
- विकिपिडियाका भातृयोजनाअन, ज्ञानकोश रे विकिपिडिया और भाषामी क्रमै सित राख्दु निको होलो ।
डोटेली विकिपिडियाको वार्षिकोत्सव कार्यक्रमको निमन्त्रणा
[स्रोत सम्पादन]डोटेली विकिपिडियाले आफ्नो यात्राको एक वर्ष पुरा गरेको सुअवसरमा डोटेली विकिपिडियाको वार्षिकोत्सव मनाउने कार्यक्रम सञ्चालन हुन गइरहेको छ। यसका साथै यस कार्यक्रममा डोटेली, नेपाली, मैथिली, नेवारी लयागत अन्य विकिपिडियाका योगदानकर्ताहरू, भाषासँग सम्बन्धित विज्ञहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा ओपन सोर्स समुदायमा आवद्ध व्यक्तिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम पनि राखिएको हुँदा तल उल्लिखित स्थान, मिति र समयमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ।
मिति: २०७५ साल बैसाख ११ गते (अप्रिल २४, २०१८)
स्थान: सिद्धार्थ कटेज, तीनकुने, काठमाडौँ
समय: दिउँसो ३ बजे देखि ६:३० बजे सम्म
--
नेपाली विकिमिडियन्स
कार्यक्रम सञ्चालकहरू तथा समस्त डोटेली विकिपिडिया परिवार
धन्यवाद
MediaWiki message delivery (कुरडी) ११:१८, २३ अप्रिल २०१८ (NPT)
