सामग्रीमा जानुहोस्

धरहरा

विकिपिडिया बठेइ
धरहरा
वि.सं. १९९० भन्दा पहिलाको धरहरा
Locationकाठमाडौं, नेपाल
Elevation६१.८८ मिटर
Builtवि.सं. १८३२
धरहरा is located in Nepal
धरहरा
नेपालको नक्शामा धरहरा
धरहरा
भूकम्प पछा धरहरा

धरहरा नेपालको राजधानी काठमाडौंको सुन्धारामाई अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। विसं १९९० भन्दा पहिला यईमा ११ तल्ला थियो यईको बार्दली नवौ तलामा रयाको थियो तर १९९० माघ २ मा आयाको महाभुकम्पको कारणले बार्दली भन्दा माथीको १०-११ तला भत्कियाको थियो रे ९ तल्लामी सिमित रया थियो। पुनः २०७२ वैशाख १२ गते आयाको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो ।धरहराको निर्माण विसं १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगायाका थिए। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगायाका थिए। भीमसेन थापा प्रधानमन्त्री भयाको बेलामा निर्माण गरियाकाले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना रे जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।

धरहराको निर्माण विसं १८८२ सालमी तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगायाका थिए । त्यस समयमा यईको उचाई ११ तल्ला थियो । ९० सालको भूकम्पले धरहरा पनि भत्कियाको थियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए पुनः विसं २०७२ को महाभूकम्पले यो पूर्ण नष्ट भयो ।

धरहराको बनावट

[सम्पादन | स्रोत सम्पादन]

हाल ध्वस्त भयाका धरहराको सातौं तल्लामाई बार्दली थियो । धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) थियो । धरहरा भित्र २१३ सिँढी रे बाहिर २५ सिँढी थिए । धरहराको १८८ सिँढी उक्लियापछि बार्दली आउँथ्यो बार्दलीबाटी काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो । धरहराको सबैभन्दा माथिल्लो तलामी शिवलिङ्ग थियो । टुप्पोमा गजुर रयाको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रयाको थियो । धरहराको निर्माण मुगलशैलीमा गरियाको थियो भने वरिपरिको पर्खाल पनि सोहि शैलीमा निर्माण गरियाको छ । धरहराको निर्माण ईटा रे बज्र (सुर्की, चून, मास रे चाकुको मिश्रण) बाटी गरिया थियो ।