प्रयोगकर्ता कुरणि:Dolon Prova

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया बठेइ
आजभोलैका फेलबदेली तकऽ
   

Welcome! स्वागतम्!  

Dolon Prova जी !

सब्बै विकिपिडिया समुदायका तरफबठे तमलाई डोटेली विकिपिडियामी भउत-भउत स्वागत छ। विकिपिडिया यक खुल्ला विश्वकोश हो जैमी भौत विषयकि जानकारीइन सङ्ग्रहित हुन्छिन। ऐलसम्म डोटेली विकिपिडियामी ३,४८८ लेखअन रैर्यान। यैलाई बढौनाकि तमहम सब्बैको योगदानको आवश्यकता रयाको छ। आस हम सब्बै मिलिबरे डोटेली विकिपिडियालाई विश्वका और खास भाषा जतिको धनी बनौनाउँ।

  • विकिपिडियाले कोइलै मान्सुलाई सम्पादन गद्य्या अधिकार दिन्छ। तमलैइ याँ नौला लेख लेख्खु और भयाः लेखमी थप्पु सकन्छौ, रे विकिपिडियामी तमबठे सृजना गरियाका कोइलै विज्ञापन और आत्मकथा स्वीकृत नाइहुन्याहुन।
  • आफुनी पछ्याण दिनाकि लेखा तमरो प्रयोगकर्ता पानो बनाइहाल। (परिचय दिनुइपड्या भण्णु नाइथी )
  • विकिपिडियामी नौलो लेख लेख्खु और भयाका लेखअन सम्पादन गद्दाकि तमलाई केई अप्ठ्यारो पड्याबरे और विकिका विषयमी केइ प्रश्न, सुझाव, ओलानो जसो भयाबर्व चौपातो और प्रश्नअन पृष्ठ सम्पादन अरीबर आफनो प्रश्न, सुझाव आदि राख्याऽ।
  • विकिपिडिया सम्बन्धी नानबड़ा जानकारीइनकि लेखा पछ्याण हेरिहाल्या। केइ और सहयोग चायियाबर सहायता पन्ना हेरऽ।
विकिपिडिया:डोटेली दूतावास
प्रयोगस्थल
चौपातो
मद्दत
  • विकिपिडियामी सम्पादन कस्या अद्‍द्या भणिबर सिक्काकि लेखा आफुनो प्रयोगस्थल पन्नामी अभ्यास गरिहाल्या।
  • कृपया वार्तालाप पन्नामी चार वक्र (~~~~) राखिबरे आफनो हस्ताक्षर गरिहाल्या। यैले वार्तालाप पन्नामी स्वत: तमरो नाम, वार्ता पन्नाको लिङ्क रे मिति लेखिन्याछ।
  • यदि तमलाई विकिपिडियामी केइ असजि पड्याको छ भण्या आफुना वार्तालाप पन्नामी {{helpme}} राखिहाल्या कोइनकोइ तमरा समस्याको समाधान बताउन्‍ना। और समस्याअनकि लेखा प्रबन्धकअनसित सम्पर्क गर्याऽ।

धन्यवाद !


-- डोटेली विकिपिडिया स्वागतम (कुरडी) ०७:३४, ९ सेप्टेम्बर २०१८ (NPT)

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक[स्रोत सम्पादन]

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (+0545)[जवाफ दिनुहोस्]