पोषण
Jump to navigation
Jump to search
पोषण भन्याका मान्छे को शरीरलाई शक्ति दिन्या खाद्य पदार्थ हरूमाई पाइन्या शक्तिबर्दक रासायनिक तत्व हुन।मानव शरीरको बनावट, दैनिक क्रियाकलाप, खेलकुद, परिश्रम, हावापानी अनुसार पोषण तत्व चाहिन्छ।जसै: बढी परिश्रम गर्नाकी बढी पोषण चाहिन्छ।
पोषण तत्वहरू[सम्पादन • स्रोत सम्पादन]
मानव शरीरमी पोषणको मात्रा इसो छ: १) खनिज ६१.६% २) प्रोटिन १७% ३) चिल्लो १३.८% ४) पानी ६.१% ५) कार्बोहाईट्रेड १.५%
पोषणको आवश्यकता[सम्पादन • स्रोत सम्पादन]
शरीर तन्दुरुस्त राख्न, टुट्याफुट्याका कोषहरूको सम्वर्द्धन, संरक्षण का लागि पोषण तत्वहरूको आवश्यकता पडन्छ। एकै प्रकारका खानामी सबै पोषण नपाइन्या भयाकाले विभिन्न प्रकारका पोषण पाइन्या आहार लिनु पडन्छ।