खनिज

विकिपिडिया बठेइ

खनिज मानव शरीरलाई स्वस्थ रे सुरक्षित राख्न आवश्यक पर्न्या तत्वहरु आपूर्ति गर्न्या काम गर्दछ।प्रोटिन , भिटामिन जस्तै शरीरलाई खनिजको पनि जरुरत पडन्छ। मानव शरीरलाई क्याल्सियम, फोस्फोरस, पोटासियम, क्लोरिन, सोडियम, म्याग्नेसियम, फलाम, आयोडिन जस्ता खनिज क‍ो आवश्यकता पडन्छ।शरीरलाई कम आवश्यक पड्न्या खनिजहरू कोबाल्ट, जिंक, तामा, फ्लोरिन, मोलिब्डेनम, सेलेनियम, क्रोनियम हुन।

खनिजका स्रोतहरू[सम्पादनस्रोत सम्पादन]

खनिजका स्रोतहरू:

  • १) वनस्पतिजन्य स्रोत: सागपात, फलफूल, कन्दमुल आदि
  • २) जन्तुजन्य स्रोत: पशुपंक्षी, दूध, अण्डा आदि

खनिजका कार्यहरू[सम्पादनस्रोत सम्पादन]

खनिजका कार्यहरू:

  • शरीरमा रगत निर्माण गर्न
  • कोषहरूको निर्माण मा मद्दत पुर्‍याउन
  • हाडको निर्माण गर्न
  • शरीरमी अम्ल क्षारको सन्तुलन मिलाउन
  • दाँतको विकास गर्न सहयोग गर्न
  • मांसपेशी को खुम्चिने फैलिने प्रक्रिया नियन्त्रण गर्न
  • आमाशयमा हाइड्रोक्लोरिक एसिड तथा थाइरक्सिनको संश्लेषण प्रक्रियामा भुमिका खेल्न आदि।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]