भिटामिन
Jump to navigation
Jump to search
भिटामिन एक जैविक यौगिक हो। मानव शरीरलाई दैनिक विभिन्न किसिमका भिटामिन हरूको आवस्यकता हुन्छ।भिटामिन प्रत्येक खाद्य रे पेय पदार्थ मी अति सुक्ष्म मात्रामी पाइन्छ। पहेला फलफुल रे हरिया सागसब्वी भिटामिन का प्रमुख स्रोत हुन।
भिटामिन को वर्गीकरण[सम्पादन • स्रोत सम्पादन]
- चिल्लो पदार्थ मी घुल्न्या भिटामिन : ए, डी, इ, केे
- पानी मी घुल्न्या भिटामिन : बी१, बी२, बी३, बी६, बी१२, सी
भिटामिन का कार्यहरू[सम्पादन • स्रोत सम्पादन]
भिटामिन का कार्यहरू:
- शारीरिक वृद्धि गर्न
- पाचन क्रिया ठिक राख्न
- शरीरका विभिन्न प्रणाली क्रियाशील राख्न
- हाड तथा दाँतको विकासका लागि सहयोग गर्न
- छालालाई चम्किलो रे स्वस्थ बनाउन
- रगतमा क्याल्सियम रे फसफोरसको सन्तुलन मिलाउन
- रक्तस्राव रोक्न मद्दत गर्न आदि