कार्बोहाइड्रेट
Jump to navigation
Jump to search

ग्लूकोज, कार्बोहाइड्रेटोः यक उदाहरण हो जैमाइ ६ कार्बन परमाणु, ५ OH समूह रे १ एल्डिहाइड समूह हुन्छ।
कार्बोहाइड्रेट कार्बन, हाइड्रोजन रे अक्सिजन मिलि बन्याको यौगिक हो। कार्बोहाइड्रेट शरीरको विकासका लागि भौति आवश्यक पौष्टिक तत्व हो। सामान्य अवस्थाका स्वास्थ पुरुष का लागि दैनिक ३०० देखि ७०० ग्राम रे महिलाकम लागि २४० देखि ५५० ग्राम सम्म कार्बोहाइड्रेटको जरुरत पडन्छ।
कार्बोहाइड्रेटका स्रोतअन[सम्पादन • स्रोत सम्पादन]
कार्बोहाइड्रेट चामल, गहुँ, मकै, सलगम, आलु, उखु, फलफूल आदिमाई ज्यादा पाइन्छ ।
कार्बोहाइड्रेटका कार्यअन[सम्पादन • स्रोत सम्पादन]
कार्बोहाइड्रेटका कार्यहरू:
- शरीरमी इन्धनोः गरन्छ
- शरीरमी प्रोटिनको खपत कम गद्दाइ
- बोसो रे चिल्लो पदार्थको स्रोतका रुपमि काम गरन्छ
- कब्जियतलाई हटाउनाइ मद्दत गरन्छ आदि