प्रोटिन

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

प्रोटिन मानव शरीरलाई चाहिन्या महत्त्वपूर्ण पौष्टिक तत्व हो।सामान्य अवस्थाको वयस्क मान्छेलाई शरीरको वजनको अनुपातमी प्रति किलो एक ग्राम प्रोटिन चाहिन्छ।गर्भवती महिला रे स्तनपान गराउ्न्या आमालाई भन्या प्रतिदस १०० ग्राम प्रोटिन चाहिन्छ।

प्रोटिन पाइन्या भोजन[सम्पादनस्रोत सम्पादन]

१) माछा, मासु, दूधका परिकार आदि (प्राणी श्रोत) २) फलफूल, गेडागुडी, अन्न, तरकारी आदि (वनस्पति श्रोत)

प्रोटिनका कार्यहरू[सम्पादनस्रोत सम्पादन]

मानव शरीरमी निम्न काममा प्रोटिनको आवश्यकता हुन्छ :

  • पाचन प्रणाली लाई नियमित रे संयमित बनाउन
  • शरीरलाई हृष्टपुष्ट रे सुन्दर बनाउन
  • शरीर भित्र हर्मोन रे इन्जाईमहरूको निर्माण गर्न
  • शरीरमी अम्ल, क्षार रे पानीको मात्रा सन्तुलन गर्न
  • शरीरमा कोष, तन्तुहरूको वृद्धि, विकास, पुनर्निर्माण रे संरक्षण गर्न
  • अन्तर्दहन क्रियाकलाप सुचारु रे नियमित बनाउन
  • कोषको वायुचाप नियमित राख्न आदि।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]