डम्बर बहादुर बुढापीर्थी

विकिपिडिया बठेइ
लुइस ब्याङ्क्स
वास्तविक नामडम्बर बहादुर बुडापीर्थी
जन्म (1941-02-11) 11 February 1941 (age 83)
दार्जीलिङ, भारत
किसिमज्याज, रङ्गमञ्च, विश्व संगीत
पेशाकम्पोजर, संगीत निर्देशक, गायक, वाद्यबादक
वाद्ययन्त्रपियानो, trumpet, गितार, कीबोर्ड
सक्रिय वर्ष1982-हाल

लुइस ब्याङ्क्स जन्म ११ फेब्रुअरी १९४१ (बाल्यकालको नाम डम्बर बहादुर बुढापीर्थी) नेपाली संगीतकार हुन्। यिनी पियानोवादक तथा ज्याज संगीतकारका रूपमी विश्व प्रसिद्ध छन्।[१]

११ फेब्रुअरी १९४१ मी दार्जीलिङमी जन्मेका ब्याङ्सले आफ्ना बाबु जर्ज ब्याङ्क्स (पुष्कल बहादुर बुडापीर्थी)बाटी संगीतको प्रारम्भिक शिक्षा लिएका थिए। भारतीय सेनाका ब्याग-पाइपर बाबुको साथमी यिनी कोलकाता पुगेका थिए जहाँ यिनले संगीतको उच्च शिक्षा हासिल गरे। बाबु जर्जले विश्वप्रसिद्ध ज्याज पियानोवादक लुई आर्मस्ट्रङको नामबाटी यिनको नाम लुईस ब्याङ्क्स राखिदिएका थिए।[२]

यिनका बाजे बखतबीर बुडापीर्थी नेपाली सेनाका ब्याण्ड मास्टर थिए जसले नेपालको पुरानो राष्ट्रगान श्रीमान् गम्भीर नेपाली मी संगीत भरेका थिए।[३]

व्यक्तिगत जीवन[सम्पादनस्रोत सम्पादन]

उनले मूलतः भारतकी लोरेन[३] सँग विवाह गरेका हुन्। उनीहरुका चार सन्तान आन्द्रे, गिनो बैंक्स, नील रे मोनिक छन् । Gino Banks एक कुशल ड्रमर रे फ्युजन ब्यान्ड 'Nexus' को सदस्य हो। उनीहरु झुमुम्बसीमी बस्छन्

फिल्मोग्राफी[सम्पादनस्रोत सम्पादन]

वर्ष चलचित्र
1982 An August Requiem
1986 New Delhi Times
1986 Kala Dhanda Goray Log
1990 Vembanad
1991 Hum
1991 Lakshmanrekha
1992 Suryavanshi
1992 Aasmaan Se Gira
1993 Divya Shakti
1994 Insaniyat
1995 God and Gun
1995 Barsaat
1998 Duplicate
2000 Punaradhivasam (Co-Composed by Sivamani)
2002 Bokshu – The Myth
2004 God Only Knows!

डिस्कोग्राफी[सम्पादनस्रोत सम्पादन]

वर्ष एल्बम
1997 The Freedom Run
2005 Love is in the air – Music for romance 1
2005 Love is in the air – Music for romance 2
2008 Miles from India
2008 Floating Point – John McLaughlin
2011 Moonlight in Goa
2011 Labyrinth
2011 Solo Piano Ballads
2016 GANGASHAKTI


सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. "The big daddy of jazz". The Telegraph. Retrieved 13 October 2009.
  2. "यी हुन् हाम्रा डम्बरबहादुर (लुइ ब्याङ्क्स), जसलाई 'गडफादर अफ इन्डियन जाँज' भनिन्छ !=[[हिमालखबर अनलाइन]]". Retrieved ११ जुलाई २०२३. Check date values in: |accessdate= (help); URL–wikilink conflict (help)
  3. ३.० ३.१ Ethnic Nepali is "India's Jazz King" Archived 9 December 2010 at the Wayback Machine. ejazznews.com. Tuesday, 13 December 2005.