सामग्रीमा जानुहोस्

श्रीमान् गम्भीर

विकिपिडिया बठेइ
श्रीमान गम्भीर नेपाली

 नेपालको पूर्व राष्ट्रिय गान
लेखकचक्रपाणि चालिसे, वि.सं १९८०
सङ्गीतबखतबहादुर बुढापिर्थी, वि.सं १९५५
लागूवि.सं २०१८
निलम्बनवि.संं २०६२

श्रीमान् गम्भिर नेपाली नेपालको पुरानो राष्ट्रिय गान हो। राष्ट्रगानको रूपमी वि.सं २०१८ देखि अपनाइएको यो गीत तत्कालिन नेपालको राजा रे राष्ट्रको निम्ति समर्पित थियो।[]

श्रीमान् गम्भीर नेपालीको शब्द रचना चक्रपाणि चालिसेले सन् १९२४ मी गरेका थिए। तर यो एक सैनिक परेडको सङ्गीतको रूपमी तत्कालिन 'शाही नेपाली सेना' ले पहिले देखि नै प्रयोग गरेको धुन थियो। यसको सङ्गीतको रचना वि.सं १९५५ मी सेनाको साङ्गीतिक समूहका बखतबहादुर बुढापिर्थीले गरेका थिए। वि.सं २०६५ सालमी नेपाल गणतन्त्र घोषणा भएपछि यो राष्ट्रगान निलम्बित गरिएको थियो।

हालको राष्ट्रगान सयौं थुँगा फूलका हामी एउटै माला नेपाली तयार भएपछि यसलाई राष्ट्रिय गानबाटी हटाई नयाँ राष्ट्रिय गान लागू गरिएको हो।[]

[]

श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले प्रजा फैलियोस्
पुकारौ जय प्रेमले हामी नेपाली साराले []

यस गीतमी पहिले कायम भएका २ वटा परिच्छेद मध्ये पछिल्लो परिच्छेद हटाइएको थियो। जुन यस प्रकार थियो।

बैरी सरु हराउन, शान्त हुन सबै बिघ्न ब्यथा
गाउन सारा दुनियाँले सहर्ष नाथको स्वीकृती कथा
राखौं कामना भरी वीरताले नेपालीमाथि सधैं नाथको
शिर होस् ठुलो हामी गोर्खालीको []

सन्दर्भ सामग्रीहरू

[सम्पादनस्रोत सम्पादन]
  1. "महाराजधिराजको सलामी".
  2. "Radio Nepal 1967". INTERVAL SIGNALS. Archived from the original on 2022-12-03. Retrieved 2024-10-09.
  3. "Nepal (1962-2006)". National anthems N-O. nationalanthems.info. Retrieved 17 July 2012.