गैर आवासीय नेपाली

विकिपिडिया बठेइ
गैर आवासीय नेपाली
बसोबास इलाकाअन
 भारत estimated 1,247,168 (सन् २०११ को भारतको जनगणना) [१]
 मलेसिया 700,000(estimated)
 Burma 405,069
 QAT 406,917 [२]
 साउदी अरब 334,451 [२]
 संयुक्त राज्य अमेरिका around 200,385
 UK 164,000  (2018)[३]
 Australia 131,830  (2020) [४]
 UAE 224,905 [२]
 जापान 87,148 [२]
कुवेत 71,193 [२]
 दक्षिण कोरिया 60,000  (2017)[५]
थाइल्यान्ड -
हङकङ 25,472 [२]
 Canada 14,385 (2016)
सिङ्गापुर 7,000 [२]
 ओमान 17,057 [२]
 GER -
भाषा

नेपाली

धर्म

हिन्दू धर्म · बुद्ध धर्म

गैरआवासीय नेपाली ऐन २०६४ अन्तर्गत “गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ ।[६]

(क) हाल नेपालको नागरिकता धारण गरेको व्यक्ति, जसले अर्को देश वा देशको नागरिकता प्राप्त गरेको वा नगरेको, हाल कुनै कारणवश नेपालमी बसोबास नगरेको व्यक्ति।

गैरआवासीय नेपाली संघको स्थापना सन् २००३ अक्टोबर ११-१४ मी काठमाडौं, नेपालमी भएको सम्मेलनबाटी भएको थियो। सातौं ''गैर आवासीय नेपाली संघ''को विश्व सम्मेलन २०१७ अक्टोबर १४-१७ काठमाडौंमी भएको थियो।

गतिविधिहरू[सम्पादनस्रोत सम्पादन]

गैर आवासीय नेपालीहरूले बैंकिङ, पर्यटन, होटल, जलविद्युत लगायतका विभिन्न क्षेत्रमी लगानी गरेर नेपालमी व्यवसायका संचालन गरिरहेका छन् छन् ।

Nepalese People
विश्वमी रहेका नेपाली डायस्पोराको नक्सा

उल्लेख्यानीय व्यक्तित्व[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. Thapa, Deepak. "Counting heads", The Kathmandu Post, 28 January 2018.
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ "Migration in Nepal: A COUNTRY PROFILE 2019" (in अङ्ग्रेजी). 2019-12-18. Cite journal requires |journal= (help)
  3. ढाँचा:ONSCoB2018
  4. "Migration, Australia Statistics onAustralia's international migration". Australian Bureau of Statistics. Australian Bureau of Statistics. Retrieved 27 April 2021.
  5. "All empty everywhere: Nepali workers describe life in South Korea under Covid-19". Retrieved 27 April 2021.
  6. "गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४" (PDF). गैर आवासीय नेपालीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन. नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय. २०६४. Archived from the original (PDF) on 2022-11-11. Retrieved 2024-03-23. |first= missing |last= (help); Check date values in: |date= (help)