कालीकण्ठे सारस

विकिपिडिया बठेइ
कालीकण्ठे सारस
अमेरिकाको ब्रोन्क्स चिडियाघरमी पाइयाः कालीकण्ठे सारस
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
मौ:
वंश:
प्रजाति:
G. nigricollis
Binomial name
Grus nigricollis

कालीकण्ठे सारस नेपाल लगायत तिब्बती पठार बठेइ भारत तथा भुटानसम्म पाइन्या सारसको यक प्रजाति हो। यस चणोको अौसत उचाई १३९ सेमी (५५ इन्च) तथा तौल ५०५ किलोग्राम हुन्छ।

विवरण[सम्पादनस्रोत सम्पादन]

कालीकण्ठे सारसको वयस्क फिक्का फुस्रो हुन्छ जसको कालो टाउको, घाँटीको माथिल्लो भाग रे झुप्प परको भित्री पखेटासित सपष्ट फरक धेकिन्छ। कालो उडानपङ्ख रे फिक्का फुस्रो ढकनीअन बीचको भागले यै लाइ लक्ष्मण सारससित स्पष्ट रुपले फरक धेकाउँछ। यैको पच्छर कालो रङ्ङो हुन्। अल्पवयस्कको टाउको, घाँटी रे पिठ्यु साथै पङ्खढनकीको टाटापाटा मैला वा खैरा हुनान। सामान्यतया यसको उचाई १३९ सेमी (५५ इन्च), यक पखेछा बठेइ अर्को पखेटाको कुल लम्बाइ २३५ सेण्टिमिटर (७०८ फिट) रे तौल ५०५ किलोग्राम (१२ पाउण्ड) हुन्छ।


वितरण तथा वासस्थान[सम्पादनस्रोत सम्पादन]

विश्वमी भुटान, चीन रे भारत माइ पाइन्या यो प्रजाति नेपाला खिलाइ आगन्तुक प्रजातिका रूपमी चिनिन्छ। यिनअन २१०० मि बठेइ ४९०० मि सम्मको उचाइ माइ पाइन्नान। नेपालमी हुम्लाको लिमी उपतयकामी चल्ला कोरल्ने गरेको जानकारी सुरक्षित राखियाः थ्यो। कालीकण्ठ सारस बाँझा खेतबारी रे कक्ष भूमिअनमी धेकिन्छ। ठूला पानीका पोखरीअनमी ३० मिटर जतिको गहिअनमीी गुँड लगाउने गर्छ जसले गर्दा अाफुनो शत्रु बठेइ जोगिन सघाउँछ। यै पन्छी हिँउदको समयमी खोला उपत्यकाका, जौ र गहुँ बाली भयाः छेउछाउको क्षेत्रमी बस्न मन पराउँछ। जबकी प्रजनन खिलाइ ताल तथा साना धापीला भूमिअन प्रयोग अद्दछ।

खतरा तथा संरक्षण अवस्था[सम्पादनस्रोत सम्पादन]

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यो प्रजाति लाइ आफुनो रातो सूचीमी संरक्षणका हिसाबले संवेदनशील अवस्थामी रयाः भनिवर सूचीकृत अरियाः छ।[१]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ BirdLife International (2012). "Grus nigricollis". IUCN Red List of Threatened Species. Version 2013.2. International Union for Conservation of Nature. Retrieved 26 November 2013.CS1 maint: ref=harv (link)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]