कालागौडी
स्वरूप
शुक्लाफाँटा नगरपालिका-१२ | |
देश | नेपाल |
विकास क्षेत्र | सुदूर-पश्चिमाञ्चल |
अञ्चल | महाकाली अञ्चल |
जिल्ला | कञ्चनपुर जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,००० जति |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
कालागौडी शुक्लाफाँटा नगरपालिकामा पर्ने एउटा गाउँ हो।कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबठे करीब २५ किलोमिटर दुरिमा यो गाउँ पर्दछ। कालागौडीका उत्तरतर्फ बन्साह भन्ने गाउँ पर्दछ भने पुर्वमा दुबाह अनि दक्षिण र पश्चिमतर्फ शुक्लाफाँट वन्यजन्तु आरक्ष पर्दछ। कालागौडीमा उच्च माध्यमिक बिद्यालय नाइथिन्।
शिक्षा
[सम्पादन • स्रोत सम्पादन]कक्षा १० सम्म पढाइ हुन्या हाइस्कुल एउटा मात्र छ। तइ बिद्यालयको नाउ श्री शिव शक्ति माध्यमिक विद्यालय हो।
स्वास्थ्य
[सम्पादन • स्रोत सम्पादन]जनसंख्या
[सम्पादन • स्रोत सम्पादन]सन्दर्भअन
[सम्पादन • स्रोत सम्पादन]