सामग्रीमा जानुहोस्

आधुनिक विश्वका सात आश्चर्यअन

विकिपिडिया बठेइ
बायाँ देखि दायाँ,माथि देखि तल क्रमश: चिचेन इत्जा, क्राइष्ट द रिडिमर, ग्रेटवाल, माचू पिचू, पेत्रा, ताजमहल, रे कोलोसियम

आधुनिक विश्वका सात आश्चर्यहरू (२०००-२००७) सन् २००० बठेई सुरु भएर विश्वका २०० वटा विद्यमान प्राचिन स्मारकहरू मध्यबठेई विश्वका आश्चर्यहरूको रूपमा छानिया स्मारकहरू हुन् ।

विश्वका सात आश्चर्यहरूको भौगोलिक अवस्थिति
आश्चर्य स्थान तस्विर बर्ष
चिचेन इत्जा
Chi'ch'èen Ìitsha'
युकान्टन, मेक्सिको El Castillo being climbed by touristsसन् ६००
क्राइष्ट द रिडिमर
O Cristo Redentor
रियो दि जेनेरियो, ब्राजिल
रीयो दि जेनेरियोमा रहेको क्राइष्ट द रिडिमर
रीयो दि जेनेरियोमा रहेको क्राइष्ट द रिडिमर
सन् १९२६
कोलोसियम
Colosseo
रोम, इटाली कोलोसियमको संरक्षित भागसन् ७०
ग्रेटवाल
万里长城
萬里長城
Wànlǐ Chángchéng
चीनचिनको ग्रेटवाल (Mutianyu section)इशापूर्व ७००
माचू पिचू
Machu Pikchu
कस्को प्रदेश पेरू
माचू पिचूको एक दृष्य
माचू पिचूको एक दृष्य
सन् १४३८
पेत्रा
البتراء
al-Batrāʾ
मान गोभर्नेट, जोर्डन
The Monastery at Petra
The Monastery at Petra
इशापूर्व ३००
ताज महल
ताज महल
تاج محل
शआगरा, भारतताज महलसन् १६३२

साथै प्राचिन विश्वका सात आश्चर्य मध्ये अश्तित्वमा रहेको एकमात्र इजिप्टमा रहेको गिजा पिरामिडलाई सात आश्चर्यको सम्मानित स्थलको उपमा दिइएको छ ।

आश्चर्य स्थान तस्विर बर्ष
गिजा पिरामिड
أهرام الجيزة
गिजा, इजिप्टखुफुको पिरामिडइशापूर्व २५६०