ढाँचा:क्या तमलाई था छ?

विकिपिडिया बठेइ
  • ...
  • ... विद्यावारिधि गददया पहिलो नेपाली महिला प्रभा बस्नेत हन् भन्या नेपाली साहित्यमा विद्यावारिधि गद्द्या पैलो महिला बानिरा गिरी हन् ।
  • ... नेपालको सब है निच्चा स्थानमी रया विमानस्थल मोरङको विराटनगर विमानस्थल समुद्र सतहबाट ७२मी. उचाईंमी अवस्थित हो भण्या नेपालको सब है उच्चा स्थानमी रया विमानस्थल सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल हो जो विमानस्थल समुद्र सतहबठे ३७४९ मी. उचाइमी अवस्थित छ।
  • ... गोहीले मुखभन्दा बाहिर जीभ्रो निकाल्न सक्दैन ।
  • ... चार्ल्स डार्विनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ ।
  • ... मार्वलको लागि नेपालको प्रसिद्ध ठाउँ गोदावरी हो ।
  • ... टमाटरलाई पहिला लभ एप्पलको नामबाट चिनिने गर्दथ्यो ।
  • ... नेपालको सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार ६५३८ रहेको छ ।