चार्ल्स डार्विन
Jump to navigation
Jump to search
चार्ल्स डार्विन सन् १८०९ मा बेलायत मा जन्मनु भयाका विश्व प्रसिद्ध वैज्ञानिक हुन। डार्विनले जहाजमी बसेर सन् १८३१ देखि १८३६ सम्म विश्व भ्रमण गरेका थिए। डार्बिनले दक्षिण अमेरिकाको तटवर्ती क्षेत्र ग्यालापागोस द्वीप समुहमा विकासवादी सिद्धान्त प्रतिपादन गर्याका थिए।