सामग्रीमा जानुहोस्

साहना बज्राचार्य

विकिपिडिया बठेइ
साहना बज्राचार्य
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
साहना बज्राचार्य एउटा मोडल कार्यक्रममी
जन्मसाहना बज्राचार्य
(१९८९-०८-१५) अगस्ट १५, १९८९ (उमेर ३६)
काठमाडौं, नेपाल
उचाईंPage ढाँचा:Fraction/styles.css has no content.1.61 m (5 ft 3+12 in)
नापअन३४ : २४ : ३६
कपालको रङ्गखैरौं
आँखाको रङ्गखैरौं
उपाधि(अन)मिस नेपाल विश्व २०१०
प्रमुख
प्रतियोगिता(अन)
मिस नेपाल २०१० पहिलो रनरअप
मिस अर्थ २०१०
मिस एसिया प्यासिफिक वर्ल्ड २०११
मिस नेपाल २००८

साहना बज्राचार्य (अङरेजी: Sahana Bajracharya) एक व्यावसायिक मोडल, टेलिभिजन प्रस्तोता, अभिनेत्री रे मिडीया व्यक्तित्व हुन्। उन मिस नेपाल अर्थ २०१० कि उपाधि विजेता हुन्। उनले अमेरिकाको स्थानीय संस्करण अमेरिकाज नेक्स्ट टप मोडेल अन्तर्गत मेगा मोडेलको दोसरो संस्करणलाई प्रस्तुत गरेइ छन्। उन लोकप्रिय बबन्नाइ बारम्बार विवादमी तानिन्या गर्छिन।[] उन टिएनएम नामक लोकप्रिय पत्रिकाको पृष्ठमी आफ्नो ठाउँ बनाउन सफल भएकी छन्।[] हालै उनि एउटा मदिरा कम्पनी रस्लन भोड्काको विज्ञापनमी धेखा पणे छन्।


चलचित्र क्षेत्र

[सम्पादन | स्रोत सम्पादन]
बर्षचलचित्रभाषाकैफियत
२०१२गुडबाई काठमाडौँनेपालीअतिथि भूमिका
  1. "मोडल साहना बज्राचार्य रे संचारकर्मी सुरज गिरी थुनामि". मेरोखबर. Archived from the original on 2019-05-01. Retrieved २०१५ जनवरी ३०. Check date values in: |accessdate= (help)
  2. "Sahana Bajracharya's Sexy Chitwan Shoot!". Lexlimbu.com. Retrieved 16 August 2014.