सगरमाथा राष्ट्रिय निकुञ्ज
IUCN श्रेणी II राष्ट्रिय निकुञ्ज | ||||
---|---|---|---|---|
रहेको स्थान : | सोलुखुम्बु , नेपाल | |||
नजिकको सहर : | नाम्चेबजार | |||
क्षेत्रफल : | ११४८ वर्ग कि.मि. | |||
स्थापना : | २०३२ (१९७६ जुलाई १९) | |||
परिचालक निकाय : | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग | |||
किसिम : | प्राकृतिक | |||
मापदण्ड : | VII | |||
नामांकित : | १९७९ | |||
सन्दर्भ : | १२० | |||
राष्ट्र : | नेपाल | |||
क्षेत्र : | एशिया प्रशान्त |
सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमाई छ। यईले सगरमाथा, ल्होत्से, नुप्त्से, चोयु, आमादब्लम हिमालहरू रे यई वरिपरिको क्षेत्रओगटिरइ छ। यईको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६माई स्थापना गरियाको हो। यई निकुञ्ज क्षेत्रलाई इ.सं. ११७९ देखि विश्व सम्पदा सूचीमी सूचिकृत गरियाको छ । यो निकुञ्ज १८०० मि. देखि ४०४८ मि. सम्मको उचाईमा फैल्याको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर ,मोनाल,हॉइटे उइङ्ग्ड ग्रस बिक्ड,हर्न लार्क,टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यई क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपमी शेर्पा जातीको मानिसहरुको बसोवास रह्याको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।
चित्रदीर्घा[सम्पादन • स्रोत सम्पादन]
यई राष्ट्रिय निकुञ्जका केई चित्रहरु :-