नाम्चे बजार

विकिपिडिया बठेइ
(नाम्चेबजारको एक दृश्य)

नाम्चेबजार सोलुखुम्बु जिल्ला मि रयाको पर्यटकीय ठउर हो। नाम्चेबजार खुम्बु हिमालका काखमी रया छ।यो सगरमाथाको प्रवेशद्वार का रुपमी जानिन्छ। यो नेपालका महगा बजार मध्ये माईको एक हो। यहाँ अधिकांश शेर्पा बसोबास गर्दाछन पर्यटन मुख्य पेसा का रुपमी रया छ।

नाम्चे बजार सामुन्द्रीक सतहबाट ३४४० मिटरको उचाईमा रहेको छ । साविकमा नाम्चे गाविस रहेको यो ठाउँ अहिले खुम्बुपासाङल्हमु गाउँपालिकाको वडा नम्बर ५ मा पर्दछ । खुम्बु पदमार्गको सगरमाथा आधारशिविर, गोक्यो ताल तथा थामे क्षेत्र पद यात्राका लागि यही नाम्चे प्रवेश निर्विकल्प पदमार्ग हो । भौगोलिक बनावट तथा यहाँ बनेका घरहरुका कारण विश्वर भर नै नाम्चे बजारको चर्चा हुने गर्दछ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]