विश्व स्वास्थ्य सङ्गठन
स्वरूप

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) विश्वका देशअन स्वास्थ्य सम्बन्धी समस्याअन मथि आपसी सहयोग एवं मानक विकसित गद्दया संस्था हो। विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन्। यो संयुक्त राष्ट्र संघको एक अनुषांगिक एकाई हो। ये संस्थाको स्थापना ७ अप्रिल सन् १९४८ मी गरियाः थ्यो। ये कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसका रूपमी मनाइन्छ।[१]
नेपाल लै विश्व स्वास्थ्य सङ्गठनको एक सदस्य देश हो रे येको नेपाली मुख्यालय नेपालका राजधानी काठमाडौंमी स्थित छ।
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "Archive copy". Archived from the original on 2012-06-04. Retrieved 2012-08-05.
{{cite web}}: CS1 maint: archived copy as title (link)
बाह्य लिङ्कअन
[सम्पादन | स्रोत सम्पादन]विकिमिडिया कमन्समैं United Nations World Health Organization समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् ।