सामग्रीमा जानुहोस्

लालटाउके गरुड

विकिपिडिया बठेइ
लालटाउके गरुड
वयस्क लालटाउके गरुड
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
मौ:
वंश:
प्रजाति:
M. leucocephala
Binomial name
Mycteria leucocephala
(Pennant, १७६९)
पर्यायअन

Tantalus leucocephalus
Ibis leucocephalus
Pseudotantalus leucocephalus

लालटाउके गरुड पानी अौर हिलो माइ हिड्न सक्या गरुड प्रजातिको यक चणो हो। यो चणो दक्षिण एसियाको उष्णदेशीय समथल सिमसार क्षेत्र बठेइ भारतीय उपमहाद्वीप रे दक्षिण पूर्वी एसियासम्म माइ पाइन्नान। यसको प्वाँख पियाजी रातो भएकाले यैको नाउँ लालटाउके गरुड राखिया थ्यो। यैले आफ्नो आहारा छिपछिपे पानी, नदी रे तालको वरिपरि सङ्कलन गर्ने अद्दछ। येले आफ्नो चुच्चो पानीको मुनि लान्छ रे माछा वा अन्य नाना पानी माइ बस्ने प्रजातिअनले यसको चुच्चो माइ ठोकिनसाथ यसले उक्त आहारा पकड्ने अद्दछ। यैले पानी वा हिले ठौर माइ हिड्दै लुकेका माछाअनलाई बिथोली समात्ने अद्दछ। यसले गुँड अन्य चराअनका साथ प्रायः समूहमै बनाउन्या अद्दछ। यैले मघुरो आवाज निकाल्ने अद्दछ। यो चराले बसाइँसराइ गर्दैन रे कहिलेकाहीँ यैको दायरासम्म आहारा खोज्न खिलाइ पुग्ने अद्दछ। यैले मौसम परिवर्तन भए माइ रे प्रजनन खिलाइ छोटो दूरी माइ बसाइँसराइ अद्दछ।

यो हेर्दा खेरी ठूलो हुन्छ भण्या यैको शरीर गरुङ्गो हुन्छ रे यैलाइ सन्तुलन गराइराख्न यसको ठुँड तल्तिर फर्किया हुन्छ। वयस्कको टाउको रातो वा पियाजी रङ्गको हुने हुदाँ यैको नाउँ लाल टाउके गरुड राखिया हो। यैको शरीरको अन्य भाग सेतो रङ्ङो हुन्छ। यैको पखेटाको तल्लो भाग कालो हुन्छ रे त्यसका साथसाथै यसको पखेटा माइ हरियो चमक लै हुन्छ।[] यैको खुट्टा माइ पहेँलो रे रातो रङ्ङो समिश्रण हुन्छ रे यो बसिरह्या बेला टाढा बठेइ हेर्दा भण्या सेतो घेखिन्छ। यसको पुच्छर कालो हुन्छ भण्या यै माइ लै हरियो चमक हुन्छ। तुलनात्मक रूप माइ, गरुड प्रजाति माइ यो मध्यम वर्ग माइ पर्दछ। यो उभ्भिदाको यैको उचाइ ९३-१०२ सेण्टिमिटर (३६.५-४० इन्च) हुन्छ, यैको एउटा पखेटा बठेइ अर्को पखेटासम्मको लम्बाई १५०-१६० सेमी (५९-६३ इन्च) हुन्छ भण्या यैको तौल लगभग २-३.५ किग्रा (४.४७-७.७ पाउण्ड) हुन्छ। भाले रे पोथीलाई हेर्दा सामान्यतया उस्तै उस्तैनै घेखिन्छन् तर भालेअनको समूह भण्या पोथीको भन्दा केयि ठूला घेखिन्छन।[]

यैको सानो भुत्लादार बच्चाअन भण्या प्रायः सेता हुन्छन् रे यसको चुच्चो खैरो खालको रे यैको अनुहारको छाला भण्या कालो हुन्छ। वयस्क लालटाउके गरुडको भण्या खैरो खालको प्वाँख हुन्छ रे अरु गरुडअन जस्तै यो २ देखि ३ पछा प्रजनन अवस्था माइ पुग्दछन्।[]

अरु गरुडअन जस्तै यैले घाँटी तन्काएर उड्ने अद्दछ। खाना वा आहारा खोज्न्या क्रम माइ खाना भेटाइने ठौर माइ यसले आवाज निकाल्ने अद्दछ। अन्य प्रजातिका गरुडअन जस्तै यो प्रायः शान्त माइ बस्न रूचाउँछ तर यसले गुँड माइ रे अन्य बस्न लायक क्षेत्रअन माइ भण्या भद्दा आवाज निकाल्ने अद्दछ।[][]

वितरण रे बासस्थान

[सम्पादन | स्रोत सम्पादन]
आहार खोज्दै गर्‍या लालटाउके गरुड

लालटाउके गरुड एसियाका समथल क्षेत्रअन माइ विस्तारित रूप माइ छरिएर रह्या छन्। यसको क्षेत्र फराकिलो छ। यो भारतीय उपमहाद्वीप रे दक्षिण पूर्वी एसियामा पाइन्नान। यो पाकिस्तान, नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, चीन, थाइल्याण्ड, लाअोस, भियतनाम रे कम्बोडिया माइ पाइन्नान। यैको ठूलो दायरा भएकाले यैको जनसङ्ख्या माइ उल्लेख्य रूप माइ बृद्धि आया छ। यो एसियाका सुख्खा उच्च पहाडी भेग, घनाजङ्गल रे उच्च हिमाली क्षेत्रअन माइ पाइदैनन्। यो भारतको केरला माइ नगन्य रूप माइ पाइन्नान। यैले सप्पै मौसम माइ ताजा पानीको क्षेत्र, मकै बारी, नहर रे प्रायः बाढी आएको क्षेत्र माइ बस्ने अद्दछन्।[][] यो प्रायः धेरैजसो मौसम माइ यकै ठौर माइ बसिरहन्छ रे कहिलेकाहीँ थोरै दूरी माइ बसाइँसराइ अद्दछ।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "Mycteria leucocephala". IUCN Red List of Threatened Species. Version २०१३.२. International Union for Conservation of Nature. २०१२. Retrieved २६ नोभेम्बर २०१३. {{cite web}}: Check date values in: |access-date= and |year= (help); Cite has empty unknown parameter: |last-author-amp= (help); Invalid |ref=harv (help); Unknown parameter |authors= ignored (help)CS1 maint: year (link)
  2. 1 2 रसमुसेन, पिसी; जेसी एन्डरसन (२००५). दक्षिण एसियाका चराहरू: २अौँ संस्करण. Smithsonian Institution & Lynx Edicions. p. ६२. {{cite book}}: Check date values in: |year= (help); Unknown parameter |lastauthoramp= ignored (help)CS1 maint: year (link)
  3. उर्फी, ए जे; ए कालम (२००६). "लालटाउके गरुडको बारे माइ बिस्तृत जानकारी (Mycteria leucocephala)". वाटरबर्ड्स. २९ (४): ४८९–४९६. doi:10.1675/1524-4695(2006)29[489:SSDAMP]2.0.CO;2. {{cite journal}}: Check date values in: |year= (help); Unknown parameter |lastauthoramp= ignored (help)CS1 maint: year (link)
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "hbw" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "whistler" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  6. शशी कुमा; जयकुमार; जाफर,मोहमद (१९९१). "Glossy Ibis Plegadis falcinellus (Linn.) and Painted Stork Mycteria leucocephala (Pennant): two more additions to the bird list of Kerala". बम्बैको प्राकृतिक इतिहास समाज. ८८ (1): ११०. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)
  7. सतासिभम, कुमारन (१९९२). "Painted Stork Mycteria leucocephala (Pennant) in Kerala". बम्बैको प्राकृतिक इतिहास समाज. ८९ (२): २४६. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]