राजलाहाँचे

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
राजलाहाँचे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
मौ:
वंश:
प्रजाति:
M. pulverulentus
Binomial name
Mulleripicus pulverulentus
(Temminck, 1826)

राजलाहाँचे विश्वमी पाइन्या लाहाँचेअन मध्ये सब है ठूलो प्रजातिको लाहाँचे हो। यै चणो नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका भूभागअनमी पाइन्या अद्दछ।

विवरण[सम्पादनस्रोत सम्पादन]

राजलाहाँचे लामो ठोँड, घाटी रे पुच्छर भयाः विशाल, खरीपाटी फुस्रो रङको भयाः हुन्छ। यो लाहाँचेअन मध्ये विश्वको सब है ठूलो लाहाँचे चणो हो।[२] यै पन्छीअनका शरीरको रङ्ग गाढा खरानी रङ्गको हुनान। भाले राजलाहाँचेको जुँगेरेखीमी राता-गुलाफी टाटा हुनान। यै पन्छीको अौसत लम्बाई ४८–५८ सेन्टिमिटर (१९–२३ इन्च) रै अौषत तौल ३६०–५६३ ग्राम (०.७९४–१.२४१ पाउण्ड) हुन्छ। यै पन्छीको पुच्छर १३.४ बठेइ १६.२ सेन्टिमिटर (५.३ बठेइ ६.४ इन्च), ठुँडो ६ बठेइ ६.५ सेन्टिमिटर (२.४ बठेइ २.६ इन्च) हुन्छ।

वितरण तथा वासस्थान[सम्पादनस्रोत सम्पादन]

राजलाहाँचे नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका भूभागअन- बङ्गलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, भारत, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड तथा भियतनाम माइ पाइन्या अद्दछ। यो चणोको प्रजाति विशाल सुण्डा टापूअन माइ पाइए तापनि बाली माइ नाइ पाइन्नान।[१] यो चराको वासस्थान सालका जङ्गलमी पाइन्या छिप्पिएका रूखअन तथा जङ्गल छेउमी हुने अद्दछ। यैले पन्छीको मुख्य आहारा साना फलफुलअन लगायत पुराना जिवित रूखअनका काण्ड तथा हाँगाअनमी गुँड लडाई बस्न्या कमीला, धमिरा रे मौरीअन हुन्।

खतरा तथा संरक्षण अवस्था[सम्पादनस्रोत सम्पादन]

यै प्रजातिका पन्छी विश्वमी संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रे नेपलाको सन्दर्भमी यो सङ्कटापन्न अवस्थामी रयाः छ। बासस्थानको विनासका कारण यसको प्रजाति खतरामी पर्‍या छ।

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ BirdLife International (2012). "Mulleripicus pulverulentus". IUCN Red List of Threatened Species. Version 2013.2. International Union for Conservation of Nature. Retrieved 26 November 2013.CS1 maint: ref=harv (link)
  2. CRC Handbook of Avian Body Masses by John B. Dunning Jr. (Editor). CRC Press (1992), ISBN 978-0-8493-4258-5.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]