रविन्द्रसिन्ह अनिरुद्धसिन्ह जडेजा (जन्म ६ डिसेम्बर १९८८) एउटा भारतीयक्रिकेट खेलाडी हन्।[१] उन प्रथम श्रेणी क्रिकेटमी सौराष्ट्रको तर्फबठे खेल्लान भण्या इन्डियन प्रीमियर लिगमी चेन्नई सुपरकिङ्गसको प्रतिनिधित्व अद्दान्। उन सन् २००८ मी मलेशियामी भयाः १९ वर्ष मुनीको विश्वकपमी भारतीय क्रिकेट टिमका सदस्य खेलाडी थ्याः। जडेजा बायाँ हाते मध्य क्रमका ब्याट्सम्यान हन् रे बायाँ हाते अर्थोडक्स स्पीन बलिङ अद्दान्।