क्रिकेट
यक बलर ब्याट्सम्यान लाई बल खित्तार्याः | |
| उच्चतम अन्तराष्ट्रिय संस्था | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
|---|---|
| पहिलो खेल | १८औ शताब्दी (आधुनिक) |
| अभिलक्षण | |
| टिम सदस्य | हर समुह मैं ११/११ खेलाड़ि विकल्प क्षेत्ररक्षक यदि कसै खेलाड़ि लाई चोट लागिरैछ भँण्या |
| लैङ्गिक विभाजन | एकल |
| श्रेणीकरण | सामुहिक, ब्याट तथा बल खेल |
| खेल सामाग्री | क्रिकेट बल, क्रिकेट ब्याट, विकेट: स्टम्प, बेल |
| आयोजना स्थान | क्रिकेट मैदान |
| उपस्थिति | |
| ओलम्पिक | १९०० ग्रीष्मकालिन ओलम्पिक मात्तरी |
क्रिकेट ब्याट रे बलले खेल्ने सामुहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइयाको खेल हो। यइ खेलका मुख्यत तीन प्रकार हुन्छन्: पाँच दिनको (टेस्ट) , एक दिवसीय (वान डे) रे २०-२० क्रिकेट । यइको मुख्य नियन्त्रक संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद हो । यो खेल खुला मैदानमा रहेको पिचमा खेलिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भयाको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भयाको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हो। इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्न्या रे अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो रे त्यइपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पायाको हो।
क्रिकेट शव्दावली
[सम्पादन | स्रोत सम्पादन]- चौका
- छक्का
- इनिङ
- विकेट
- बल
- नो बल
- वाइड
- ओभर
- क्रिज आउट
- अम्पाएर
- रन आउट
- ब्याट
- टेष्ट क्रिकेट
- स्पिन
- फास्ट बलर
- पेभेलिएन
- आईसिसि
सन्दर्भअन
[सम्पादन | स्रोत सम्पादन]
बाह्य कडीहरु
[सम्पादन | स्रोत सम्पादन]- International Cricket Council (ICC)
- MCC – the official Laws of Cricket Archived 2010-02-20 at the Wayback Machine.