रत्नेश्वर लाल कायस्थ

विकिपिडिया बठेइ
रत्नेश्वर लाल कायस्थ
दोस्रो सप्तरी महोत्सव, २०१८ मी कायस्थ
जन्म३ मे १९४४ (उमेर ७९)
सुगा भवानीपट्टी (हाल जलेश्वर), महोत्तरी, नेपाल[१]
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षाभूविज्ञान इन्जिनियर
अल्मा मेटरइम्पेरियल कलेज लन्डन
पेशाराजनीति
जिवनसाथीसबिता लाल

रत्नेश्वर लाल कायस्थ (जन्म ३ मे १९४४) एक नेपाली राजनीतिज्ञ तथा वर्तमान मधेश प्रदेशको प्रदेश प्रमुख हुन् । उनलाई नेपाल सरकारले सन् २०१८ जनवरी १७ का दिन सो जिम्मेवारी तोकेको हो ।[१][२] उनले सन् २०१८ जनवरी १९ का दिन प्रदेश प्रमुखको रूपमा सपथ ग्रहण गरेका हुन् ।[३][४]

प्रदेश प्रमुख बन्नु पूर्व उनी नेपालको कृषि मन्त्रालयका सचिव तथा जलस्रोत विभागका महासचिवको रूपमी कार्य गरेका थिए । कायस्थले आफ्नो राजनीतिक जीवनको सुरुवात सन् २००४ मी सङ्घीय समाजवादी फोरम, नेपालको सदस्यता लिएर गरेका थिए ।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादनस्रोत सम्पादन]

रत्नेश्वर लाल कायस्थको जन्म सन् १९४४ मे ३ को दिन महोत्तरी जिल्लाको सुगा भवानीपट्टीमी (हाल जलेश्वर) बुवा लाल किशोर लाल रे आमा अचकमणीको कोखबाटी भएको थियो ।[५] वहाँको बुवा माध्यमिक विद्यालयका शिक्षक थिए ।[६] वहाँले जलेश्वर स्थित लक्ष्मीचन्द उच्च माध्यमिक विद्यालयबाटी प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमी उतिर्ण गरे त्यसपछि उनले काठमाडौंमी रहेको त्रिचन्द्र कलेजबाटी विज्ञान विषय राखेर प्रवीणता प्रमाण पत्र रे स्नातक स्तरको पढाई (बिटेक) सके । उनले उच्च शिक्षा प्राप्त गर्न भारतको आइआइटी खडगपुर र लन्डन स्थित इम्पेरियल कलेज गएका थिए ।[६]

प्रशासनिक सेवा करियर[सम्पादनस्रोत सम्पादन]

सन् १९६४ मी कायस्थले नेपालको प्रशासनिक सेवा इन्जिनियरको रूपमी थालेका थिए ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. "Government finalises provinces' governors and temporary headquarters". nepaleKhabar (in अंग्रेजी). Retrieved 2018-03-13.CS1 maint: unrecognized language (link)
  2. "Govt names temporary capitals, governors". My Republica (in अंग्रेजी). Retrieved 2018-03-13.CS1 maint: unrecognized language (link)
  3. "Newly-appointed provincial governors sworn-in". My Republica (in अंग्रेजी). Retrieved 2018-03-13.CS1 maint: unrecognized language (link)
  4. "सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रदेश प्रमुखज्यूहरूबाट प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण". www.presidentofnepal.gov.np (in नेपाली). Archived from the original on 2018-03-13. Retrieved 2018-03-13.
  5. "प्रदेश २ को प्रमुखमा नियुक्त रत्नेश्वरलाल कायस्थ को हुन् ?". sarbajanik.com (in नेपाली). 2018-01-20. Archived from the original on 2018-03-13. Retrieved 2018-03-13.
  6. ६.० ६.१ ६.२ "को हुन फोरमबाट प्रदेश २ को प्रमुखमा नियुक्त भएका रत्नेश्वरलाल कायस्थ ?" (in नेपाली). 2018-01-20. Retrieved 2018-03-13.

बाह्य कडीहरू[सम्पादनस्रोत सम्पादन]