मोजिक

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
मोजिक
साइट को किसम
वेब खोज इञ्जिन
मी उपलब्धअङरेजी, फ्रान्सेली, जर्मनेली
मुख्यालयअनब्राइटन, संयुक्त अधिराज्य[१]
रिथिमोजिक लिमिटेड[२]
हताँ बनायिया:मार्क स्मिथ
युआरएलwww.mojeek.com, www.mojeek.co.uk
अलेक्सा श्रेणिNegative increase १९६,७२० (मे १४, २०१९)[३]
उद्घाटनअक्टोबर २००४[४]
ऐल कि अवस्थाचालू

मोजिक संयुक्त अधिराज्य माइ आधारित यक वेब खोज इञ्जिन हो।[५] मोजिकद्वारा प्रदान गरिया खोज परिणामअन वेब क्राउलरद्वारा शृजना गरिया वेब पृष्ठअनको आफ्नै सूचकाङ्क मार्फत आउने गर्दछ। कम्पनीको प्रधान कार्यालय ब्राइटन माइ अवस्थित छ।[६][७]

इतिहास[सम्पादनस्रोत सम्पादन]

सन् २००४ माइ, मोजिक खोज इञ्जिनलाई, ससेक्स इनोभेसन सेण्टर माइ मार्क स्मिथद्वारा निजी परियोजनाको रूप माइ शुरु गरिया थ्यो। खोज प्रविधिले सामान्यतया सी प्रोग्रामिङ भाषाको प्रयोग गरिरह्या छ रे यसको प्रारम्भ माइ सेवकअन मार्कको शयनकक्ष बठेइ चलाइया थिए।[८]

लगानी प्राप्त थगरिसक्या पछा मोजिकलाई आधिकारिक रूप माइ सन् २००९ माइ सीमित कम्पनीको रूप माइ शुरुवात गरिया थ्यो।[९]

सन् २००६ माइ, पछ्याउने गोपनीयता नीति समावेश नगरिएया यो पहिलो खोज इञ्जिन बन्या थ्यो। यो नीति अच्याल सम्म लै यथावत रूप माइ कायम राख्या छ।[१०]

२६ जनवरी २०११ माइ, यैलाइ बेलायत माइ आधारित यक वैकल्पिक खोज इञ्जिनको रूप माइ,बेलायती इण्टरनेट खोज इञ्जिनको बारे माइ चलेको संसदीय बहसको क्रम माइ " गुगल खोजी नतीजाअन माइ हेरफेर गरेको आरोप, विशेष गरी य‌को भुक्तानी गरिएको र प्रायोजित नतीजाअनको प्रतिकूल व्यवहार"को बारे माइ यैलाइ प्रकाश पारिया थ्यो।[११]

१५ अप्रिल २०१५ मा बीबीसीको वर्ल्ड ग्लोबल कार्यक्रम रे रेडियो ५ लाइभले, मोजिकका संस्थापक मार्कलाई मोजिक खोज इञ्जिन रे युरोपेली सङ्घको, गुगल विरोधी प्रतिस्पर्धीको कथित व्यवहारको बारे माइ उजुरी गर्ने निर्णयको बारे माइ कुरा गरेका थिए।[१२]

सन् २०१७ माइ, इमरेज प्रविधिसितको साझेदारी माइ, मोजिकले उनअनको भावनात्मक खोज इञ्जिनको प्रदर्शन शुरु गरेको थ्यो जसले प्रयोगकर्ताअनलाई केहि भावनात्मक सामग्री भया पानाअन खिलाइ खोजी गद्द मद्दत पुर्‍याया थ्यो।[१३]

सन् २०१९ को मे मैना माइ सम्म माइ, मोजिकको भण्डारले २.३ अरब पानाअन समावेश गर्‍या थ्यो।[१४]

सन् २०१३ देखि, मोजिकका सेवकअन मेडष्टोन माइ, संरक्षक आँकडा केन्द्रअन बठेइ सञ्चालित छन्।[१५]

प्रमुख विशेषता[सम्पादनस्रोत सम्पादन]

मोजिक वेब क्राउलर माइ आधारित यक खोज इञ्जिन हो जसले स्वतन्त्र खोज परिणामअन प्रदान अद्दछ।[१६] अन्य खोज इञ्जिनअन बठेइ उत्पन्न भया परिणाम तथा सामग्रीअनको प्रयोग गर्नुको सट्टामी यैले अाफुनै वेब पानाअन अनुक्रमणिकको प्रयोग अद्दछ।

लोकप्रियता[सम्पादनस्रोत सम्पादन]

सिमिलर वेब[सम्पादनस्रोत सम्पादन]

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटअनको सूची माइ २,३२,३५८अौँ स्थान माइ रह्या छ भणे संयुक्त राज्य अमेरिका माइ यसको क्रम १,२४,५७६ रह्या छ जस माइ यसको उछाल दर ४४.०६% रह्या छ।[१७]

अलेक्सा इण्टरनेट[सम्पादनस्रोत सम्पादन]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटअनको सूची माइ १,७०,७०३अौँ स्थानमी रह्या छ भणे भारत माइ यसको क्रम ९०,१६५ रह्या छ।[१८]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "Sussex Innovation Centre | UKSPA". www.ukspa.org.uk. Retrieved २०१९-०४-०२. Check date values in: |access-date= (help)
  2. "MOJEEK LIMITED - Overview (free company information from Companies House)". beta.companieshouse.gov.uk (in अङरेजी). Retrieved २०१९-०४-०२. Check date values in: |access-date= (help)CS1 maint: unrecognized language (link)
  3. "मोजिक डटकमका ट्राफिक तथा प्रतिस्पर्धीअन". अलेक्सा इण्टरनेट. Retrieved १४ मे २०१९. Check date values in: |accessdate= (help)
  4. "मोजिक खोजको समिक्षा". मोजिक. २००४-११ -२७. Retrieved २०१९-०४-०२. line feed character in |title= at position 6 (help); Check date values in: |access-date=, |date= (help)
  5. बेलायता शीर्ष १० खोज इञ्जिनअन
  6. More than £1.5 billion of revenue passes through servers held at Custodian Data Centre, the high-security site in Maidstone, Kent Online, १७-०३-०२
  7. Expert Internet Searching: पाचौं संस्करण ISBN 978-1-78330-249-9
  8. टेकमास!, Team (२०१८-०९-०५). "मोजिक! यक बेलायती बैकल्पिक खोज इञ्जिन". टेक मास (in बेलायती अङरेजी). Retrieved २०१९-०४-०२. Check date values in: |access-date=, |date= (help)CS1 maint: unrecognized language (link)
  9. "MOJEEK LIMITED - Overview (free company information from Companies House)". beta.companieshouse.gov.uk (in अङरेजी). Retrieved २०१९-०४-०२. Check date values in: |access-date= (help)CS1 maint: unrecognized language (link)
  10. "Privacy Policy, Wayback Machine internet archive from Mojeek website, 06-03-18)". web.archive.org (in अङ्ग्रेजी). Retrieved २०१९-०४-०२. Check date values in: |access-date= (help)
  11. "House of Commons Hansard Debates for 26 Jan 2011 (pt 0002)". publications.parliament.uk. Retrieved २०१९-०४-०२. Check date values in: |access-date= (help)
  12. "बिबिसी माइ मोजिकको अन्तरवार्ता". ब्लग डट मोजिक डटकम. Retrieved २०१९-०४-०२. Check date values in: |access-date= (help)
  13. Watts, Jack (2017-07-14). "Artificial Emotional Intelligence for Web Browsing | NVIDIA Blog". The Official NVIDIA Blog (in अमेरिकी अङरेजी). Retrieved २०१९-०४-०२. Check date values in: |access-date= (help)CS1 maint: unrecognized language (link)
  14. रिचर्ड्स, लुक (२०१९-०३-०५). "Alternatives to Google: Mojeek believes a truly independent and tracking-free search engine must be built from scratch". सर्च इञ्जिन वाच (in अमेरिकी अङरेजी). Retrieved २०१९-०४-०२. Check date values in: |access-date=, |date= (help)CS1 maint: unrecognized language (link)
  15. Mojeek Colocation Case Study, Custodian Data Centre, २०१८-०६-३०
  16. "» Have it your way with the Mojeek search engine". पाण्डिया. 2013-05-26. Retrieved 2019-04-02.
  17. सिमिलर वेब. "मोजिक डटकमको विश्लेषण तथा विवरणअन". Retrieved १७ असोज २०७६. line feed character in |accessdate= at position 8 (help); Check date values in: |accessdate= (help)
  18. अलेक्सा इण्टरनेट. "मोजिक डटकमको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण". Retrieved १७ असोज २०७६. Check date values in: |accessdate= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]