सर्चमी

विकिपिडिया बठेइ
सर्चमी निगम
वेब खोज इञ्जिन
उद्योगइण्टरनेट
स्थापितक्यालिफोर्निया, अमेरिका
मुख्यालयअनमाउण्टेन भ्यु, क्यालिफोर्निया
सान फ्रान्सिस्को, क्यालिफोर्निया
, संयुक्त राज्य
मुख्य मान्सअन
रेण्डि एडम्स (प्रमुख कार्यकारी अधिकृत)[१]
उत्पादनअनखोज
वेबसाइटwww.searchme.com

सर्चमी यक दृश्य वेब खोज इञ्जिन थियो जून माउण्टेन भ्यू, क्यालिफोर्निया माइ आधारित थ्यो। यैले वेब पृष्ठअनलाई प्रणालीको स्थितिको रूप माइ खोजी परिणामअनको आयोजना अरेको थ्यो जुन आइफोनको रे आइट्युन्सको गीति सङ्गालोको चयनसँग मिल्दोजुल्दो छ। [२][३]

जुलाई २००९ मा, कम्पनीको कोष गिरावट आएसँगै यो वेब खोज इञ्जिन बन्द भया थ्यो।[४]

इतिहास[सम्पादनस्रोत सम्पादन]

कोष सङ्कलन[सम्पादनस्रोत सम्पादन]

सर्चमीलाई मार्च २००५ मा रेण्डि एडम्स रे जोन हल्याण्डद्वारा संयुक्त रूप माइ स्थापना गरिया थ्यो।[५][६] एडम्सका ५ बर्षे छोराले पढ्न गाह्रो भइरहेको अवस्था माइ उनले यै वेब खोज इञ्जिनको सुरू गर्न प्रेरित भया थिए। यसले जानकारीअनलाई अनलाइन माइ फेला पार्नेको अनुभवमा सुधार ल्याउने माइ उनले विश्वास लिएका थिए।[६] सेक्विया क्यापिटलले वेबसाइटको सुरुका वर्षअन माइ सर्चमीलाई कोष प्रदान गर्नका लागि लाखौं डलर खर्च अरेको थ्यो। [६]

मार्च २००८ मा, साइट परिक्षण संस्करणको स्थिति माइ सुरु गरिया: थ्यो। कम्पनीको सुरुवात ५ जुलाई २००५ बठे भया थ्यो। अप्रिल २००८ मा, कम्पनीले इण्टरनेट माइ आफ्नो खोज इञ्जिनको सुरू गरेको थ्यो।[७]

जुलाई २००९ मा निष्क्रिय[सम्पादनस्रोत सम्पादन]

मार्च २००९ माइ कम्पनी माइ १.८ मिलियन आगन्तुकअन रहेका थिए, तर सोही वर्षको मे माइ, आगन्तुकअनको सङ्ख्या घटेर ६,००,००० माइ पुगेको थ्यो।[८] २४ जुलाई २००९ माइ, सर्चमी वित्तीय समस्याअन जस्तै सेवक कायम राख्न असफल भएका कारण यो बन्द भया थ्यो।[९]

यसका ४५ कर्मचारीअन मध्ये, सर्चमीले जुलाई २००९ माइ यसले ३५ जना कर्मचारीअनलाई खारेज गर्ने योजनाको घोषण अरेको थ्यो।[९] कम्पनीले विस्तृत पट्टि दूर्दशनको बजार माइ ध्यान केन्द्रित गर्ने प्रयास अरेको थ्यो। कम्पनी २१ अक्टोबर २००९ मा पूर्ण रूप माइ बन्द भया: थ्यो भने सन् २०१९ मल यसको वेबसाइट माइ गएर प्रविष्ट गरियो भने प्रयोगकर्ता याहु! खोज माइ पुन:र्निर्देशिन भएका थिए।

खोजीअन[सम्पादनस्रोत सम्पादन]

खोजी इञ्जिनसँग फेसबुक रे टुइटर सूत्रबद्ध छन् जसले यसका परिणामअनलाई साझेदारी गर्न मद्दत गर्दछन्।[१०] पर्दाको माथिल्लो भागले पर्दा चित्रण प्रदर्शन गर्दछ, जबकि तलको दृश्यले हाइपरलिङ्क रे साइटको वर्णन गर्दछन्। माउसलाई बाँया बठे दायाँ माइ सार्दा पर्दा "सान्दर्भिक दिशामा पल्टिन्छ।[११]

सर्चमीको अनुवादित नारा "तपाइले यैलाई बुझ्नुहुनेछ जब तपाईले यैलाई देख्नुहुनेछ" हो। [१२] मार्च २००८ सम्म, वेबसाइटले एक अरब पृष्ठअनको अनुक्रमणिका अरेको थ्यो। [१२]

राजस्व[सम्पादनस्रोत सम्पादन]

कम्पनीलाई " सन्तुलित अवस्था वा न घाटा न फाइदाको अवस्थामा रहनका लागि यैलाई प्रत्येक दिन करीव ३० लाख खोजीको आवश्यक पर्दछ।[७] वेबसाइटले विज्ञापनअन बठे राजस्व प्राप्त गर्दछ। विज्ञापनअन प्रचारित भइरहेको उत्पादन वा कम्पनीहरूको पर्दा चित्रणका माध्यमबाट प्रदर्शित हुन्छन्। खोज परिणामअन एल्गोरिदम रे वेबसाइटले प्राप्त गरेको हेराईअनको सङ्ख्या मार्फत राखिएको छ। "दृश्यात्मक अपिल" गर्ने वेबसाइटहरू ती भन्दा उच्च स्थान माइ छन्। [७]

आलोचना[सम्पादनस्रोत सम्पादन]

खोज परिणामअनको सङ्ख्या प्रदान नगरेका कारण यैलाई आलोचना गरिया: थ्यो।[१२] यसले प्रयोगकर्तालाई उनीअनले गरेको खोजी माइ कुनै पनि सङ्ख्या देखाइया थिएन। [१२]

सर्चमीको केहि पर्दा चित्रणअन पढ्न गाह्रो छ, जसले प्रयोगकर्ताअनलाई, यसको उपस्थितिको आधारमा प्रासङ्गिक छ कि छैन भनेर निर्णय लिन बाध्य बनाउँदछ। तथापि, वेबसाइटले पर्दा चित्रण सजिलैसँग हेर्नका लागि खोजी गरिया: प्रश्नअनलाई केही सङ्केत गर्दछ। [१३]

अन्य सेवाअन[सम्पादनस्रोत सम्पादन]

सन् २००७ माइ, सर्चमीले विकिसिकको स्थापना गरेको थियो, जसले विकिपिडियाका पानोअन रे साइटअनलाई अनुक्रमणिका अरेको थ्यो जुन विकिपिडिया लेखअनबठे सूत्रबद्ध गरिया: थ्यो। [५]

अक्टोबर २००८ माइ, सर्चमीले यक सङ्गीत प्रवाह सेवाको जारी गरेको थ्यो,[१४] जसले प्रयोगकर्ताअनलाई असीमित गीतअन डाउनलोड गर्न सक्षम अद्दछ। सेवा इमको सङ्गीतको सङ्ग्रह माइ निर्भर अद्दछ।[१५]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "सर्चमीको अवलोकन". क्रञ्च बेस. Retrieved ७ अक्टोबर २०१९. Check date values in: |accessdate= (help)
  2. विसेन्थल, जोसेफ. "Sequoia-Backed Searchme Launches With $25 Million", पेड कण्टेण्ट, सिबिएस न्युज, 2008-05-11. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  3. हेमिल्टन, अनिता. "Why Cuil Is No Threat to Google", टाइक, 2008-07-28. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  4. अरिङटन, माइकल. "SearchMe May Go Offline Tomorrow (Updated: Offline Now)", टेक क्रञ्च, वासिङ्टन पोष्ट, 2009-07-24. छाड्डिबार पुग्या मिति:2 August 2009.
  5. ५.० ५.१ अर्लिङटन, माइकल. "Wikipedia Search Engine WikiSeek Launches", टेकक्रञ्च, 2007-01-16. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  6. ६.० ६.१ ६.२ अोल्सेन, ष्टेफिनी. "Searchme nabs $31 million from Google backer, others", सिनेट नेटवर्क्स, 2008-03-11. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  7. ७.० ७.१ ७.२ फ्रान्सिस्को, बम्बी. "SearchMe launches on Nokia Ovi store", भाटोर समाचार, 2009-05-27. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  8. अर्लिङटन, माइकल. "SearchMe Searching For A Buyer", टेक क्रञ्च, २००९-०७-२४. छाड्डिबार पुग्या मिति:२ अगष्ट २००९.
  9. ९.० ९.१ टारटाकफ, जोसेफ. "Sequoia-Backed Visual Search Engine Searchme Goes Dark", पेड कण्टेण्ट, 2009-07-24. छाड्डिबार पुग्या मिति:2 August 2009.
  10. "शीर्ष ५ दृश्य खोज इञ्जिनअन", पाण्डिया, 2009-05-19. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  11. क्रसम्यान, क्रेग. "Computer America: Searchme.com Offers Visual Search Engine", पाल्म बिच डेली न्यूज, 2009-01-16. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  12. १२.० १२.१ १२.२ १२.३ चार्टिएर, डेभिड. "CoverFlow meets search: hands-on with Searchme visual engine", आर्स टेकनिका, 2008-03-23. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  13. सुय, स्कट. "A new way to search web", गल्फ समाचार, 2008-08-09. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  14. रेसिङ्गर, डन. "Searchme tries music streaming to attract users", सिनेट नेटवर्क्स, 2008-10-20. छाड्डिबार पुग्या मिति:June 4, 2009.
  15. Schonfeld, Erick. "SearchMe Adds Music Search With Unlimited Streaming Via Imeem Widgets", टेकक्रञ्च, 2008-10-20. छाड्डिबार पुग्या मिति:June 4, 2009.