भेट्रान कप २०७६
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | |
| मिति | असोज २ गते बठेइ असोज ६ गतेसम्म |
| टिमहरू | १६ |
| स्थान(हरू) | १ (१वटा शहरमा) |
| अन्तिम स्थान | |
| विजेता | रोयल एफसी दार्जिलिङ [१] (१th उपाधि) |
| उप-बिजेता | झापा भेट्रान क्लब |
| प्रतियोगिता तथ्याङ्क | |
| उत्कृष्ट खेलाडी | |
| उत्कृष्ट गोलरक्षक | |
प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप साधारणतया भेट्रान कप २०७६, ४० वर्ष नाघेका खेलाडीअन बीच खेलाइयाः यक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थ्यो जै लाइ चितवनको भरतपुर माइ पैल्लो फेर आयोजना गरिया: थ्यो। यै प्रतियोगिता लाइ चितवन भेट्रान फुटबल क्लबले असोज २ गते बठेइ असोज ६ गते सम्म जिल्ला प्रहरी कार्यालय (चितवन) को ठिक अगाडि अवस्थित गेष्टहाउस चौर माइ सञ्चालन गरिय: थ्यो रे सप्पै खेलअन सोही चौर माइ खेलाइया: थ्यो। [२]
प्रतियोगिताको मुख्य प्रायोजक जस्मिन पेण्ट्स रयाः छ भणे सह प्रायोजक माइ वि एण्ड वि सव मनी ट्रान्सफर, गोर्खा ब्रेवरी, माटर्स, मिलन मार्केट, सेन्ट्रल कलेज आदि रहेका छन्। सहयोगी संस्थाको रूप माइ अखिल नेपाल फुटबल सङ्घ चितवन, चितवन खेलकुद पत्रकार मञ्च रे गोल नेपाल रह्या: छन्। [३] [४] प्रतियोगिताको पहिलो चरणको खेलअन दुई दिन सम्म सञ्चालन भएका थिए रे उक्त दुबै दिन ४–४ वटा खेल भया: थ्यो। सहभागी १६ मध्ये ८ टोली क्वाटरफाइनल प्रवेश गरेका थिए। क्वाटरफाइनलका खेलअन असोज ४ गते भया: थ्यो भणे सेमीफाइनलको खेलअन ५ गते रे फाइनल खेल ६ गते भया: थ्यो।[५] प्रतियोगिताको अन्तिम तथा निर्णायक खेल माइ रोयल भेट्रान दार्जिलिङले झापा भेटान क्लब लाइ सडनडेथ माइ पराजित गर्दै उपाधि चुम्न सफल भया: थ्यो।[१]
सहभागी टोलीहरू
[सम्पादन | स्रोत सम्पादन]- भेट्रान कप २०७६ का सहभागी क्लबअन
|
|
|
व्यक्तिगत पुरस्कारहरू
[सम्पादन | स्रोत सम्पादन]| पुरस्कार विधाअन | विजेताअन | क्लब[६][१] |
|---|---|---|
| उत्कृष्ट गोलरक्षक | झापा भेट्रान क्लब, झापा | |
| उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी | रोयल भेट्रान दार्जिलिङ | |
| उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी | रोयल भेट्रान दार्जिलिङ | |
| सर्वाधिक गोलकर्ता | रोयल भेट्रान दार्जिलिङ | |
| सर्वोत्कृष्ट खेलाडी | झापा भेट्रान क्लब, झापा |
नगद तथा पुरस्कारअन
[सम्पादन | स्रोत सम्पादन]विजेता बन्दै पाहुना टोली रोयल भेट्रान दार्जिलिङले १ लाख १ हजार १११ रुपैयाँ सहित मेडल रे ट्रफी प्राप्त गर्याको थ्यो भने दोस्रो स्थान माइ चित्त बुझाएको झापा भेट्रान क्लबले कपसहित ५० हजार ५५५ रुपैयाँ नगद पुरस्कार पायाः थ्यो।
त्यसैगरी म्यान अफ दि म्याचलाई नगद रे ट्रफी दिइएको थ्यो। अन्त्य माइ खेल भरिका उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापङ्क्ती, उत्कृष्ट मध्यपङ्क्ती रे सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिया: थ्यो।[७]
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- 1 2 3 "अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधी दार्जिलिङलाई". सौराहा अनलाइन. ६ असोज २०७६. Retrieved १६ असोज २०७६. Check date values in:
|accessdate=, |date=(help)[permanent dead link] उद्दरण त्रुटी: Invalid parameter "अनलाइन" in<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ "चितवनमा भेट्रान फुटबल कप हुने,भारतका दुई टिमसहित १६ टिमले प्रतिस्पर्धा गर्ने". इ मकालु अनलाइन. १ असोज २०७६. Archived from the original on 2022-01-28. Retrieved १६ असोज २०७६. Check date values in:
|accessdate=, |date=(help) - ↑ "भरतपुरमा 'प्रथम अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान फुटबल हुने' तयारी अन्तिम". सफल खबर. १ असोज २०७६. Retrieved १६ असोज २०७६. Check date values in:
|accessdate=, |date=(help) - ↑ "भेट्रान कप फुटबल सुरु". नागरिक न्युज. ५ असोज २०७६. Retrieved १६ असोज २०७६. Check date values in:
|accessdate=, |date=(help) - ↑ "अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल असोज २ देखि". हाम्रो खेलकुद. सोमवार, भाद्र ३०, २०७६. Retrieved १६ असोज २०७६. Check date values in:
|accessdate=, |date=(help) - ↑ "'चितवन भेट्रान कप' दार्जिलिङले उचाल्यो". न्युज प्रवाह. ६ असोज २०७६. Retrieved १६ असोज २०७६. Check date values in:
|accessdate=, |date=(help) - ↑ "अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल असोज २ देखि". हाम्रो खेलकुद. सोमवार, भाद्र ३०, २०७६. Retrieved १६ असोज २०७६. Check date values in:
|accessdate=, |date=(help)
- CS1 errors: dates
- All articles with dead external links
- Articles with dead external links from October 2023
- Articles with invalid date parameter in template
- Articles with permanently dead external links
- नेपाल माइ आयोजना भया: अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन
- विकिथन-१ माइ बनाइया वा सुधारिया लेखअन
- Pages with reference errors