सामग्रीमा जानुहोस्

भरतपुर गोल्डकप २०७६

विकिपिडिया बठेइ
भरतपुर गोल्डकप २०७६
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिवैशाख २४ गतेबठे जेठ ४ गतेसम्म
टिमहरू१२
स्थान(हरू) (१वटा शहरमा)
अन्तिम स्थान
विजेतासङ्कटा क्लब (१th उपाधि)
उप-बिजेताझापा ११
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडीअमित तामाङ (सङ्कटा)
उत्कृष्ट गोलरक्षकराजाबाबु थापा (सङ्कटा)

भरतपुर गोल्डकप चितवनको भरतपुरमी पैले फेर आयोजना भयाको यक फुटबल प्रतियोगिता हो। यि प्रतियोगिता एजे इन्टरनेसनलले नारायणगढ क्याम्पाचौरमी वैशाख २४ गते बठे जेठ ४ गते सम्म सञ्चालन गर्‍याको थ्यो। यस प्रतियोगितामी ए डिभिजन लिगका सात रे मोफसलका पाँच गरी १२ टोलीअनको सहभागिता रह्याको थ्यो। एेल यस प्रतियोगितालाई पुरानो मेडिकल कलेज भरतपुरले प्रायोजन गर्‍याको छ भने सह प्रायोजकको रूपमी एक्सपर्ट एजुकेसन भिसा सेन्टर तथा सहयोगी संस्थाको रूपमी एन्फा, राष्ट्रिय खेलकुल परिषद चितवन, एष्ट्रल युथ सोसाइटी, भरतपुर महानगरपालिका रे गोल नेपाल रह्याका छन्।

प्रतियोगिताको विजेता बन्दै सङ्कटा क्लबले रु ६ लाखसहित गोल्डकप रे मेडल रे द्वितीय भयाको झापा ११ले रु तीन लाख नगद पुरस्कार हात पार्‍या थ्याः। प्रतियोगितामी चार विधाका सर्वोत्कृष्ट खेलाडीअनलाई जनही रु २० हजार, सर्वोत्कृष्ट खेलाडीअनलाई रु ४० हजार रे प्रत्येक प्रतियोगिताको उत्कृष्ट खेलाडीअनले (म्यान अफ द म्याच)लाई रु १० हजार प्रदान गरियाको थ्यो।[] प्रतियोगिताको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले एक समारोहबीच उद्घाटन गरेका थिए[] भने विजयी टोली रे खेलाडीअनलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पुरस्कार रे कप प्रदान गर्‍याकी थिन्।

ए-डिभिजन लिगको क्लब सङ्कटाले रमपम झापा–११ लाई ३–० ले पराजित गर्दै सीएमएस भरतपुर गोल्डकप २०७६ फुटबल प्रतियोगिताको विजेता बन्याको थ्यो।[][]

सहभागी टोलीअन

[सम्पादन | स्रोत सम्पादन]
भरतपुर गोल्डकप २०७६ का सहभागी क्लबअन

क्वाटरफाइनल छनोट चरण

[सम्पादन | स्रोत सम्पादन]

च्यासल युथ क्लब २-१ नेपाल पुलिस क्लब

[]


नेपाल आर्मी क्लब (सडनडेथमा नेपाल प्रहरी पराजित) चितवन ११


झापा ११ १-० च्यासल युथ क्लब

चितवन ११ ०-०
(२-४)
सङ्कटा क्लब


झापा ११ ०-३ सङ्कटा क्लब

[]

व्यक्तिगत पुरस्कारअन

[सम्पादन | स्रोत सम्पादन]
पुरस्कार विधा विजेताअन[] क्लब
उत्कृष्ट गोलरक्षक नेपाल राजाबाबु थापा सङ्कटा क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी नेपाल सुन्दास चौधरी चितवन ११
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी नेपाल सञ्जोग राई झापा ११
उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी नेपाल निशान लिम्बु झापा ११
सर्वोत्कृष्ट खेलाडी नेपाल अमित तामाङ सङ्कटा क्लब

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "बैशाख २४ बठे भरतपुर गोल्डकप हुँदै". नेपाली नेप्से. ११ बैशाख २०७६, बुधबार ०८:३७. Retrieved ६ जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)[permanent dead link]
  2. "भरतपुर गोल्डकप सुरु". इन हेडलाइन्स. ११ बैशाख २०७६, बुधबार. Retrieved ६ जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)[permanent dead link]
  3. राजधानी संवाददाता (२ जेठ २०७५). "सङ्कटा विजेता". राजधानी डेल्ली. Archived from the original on 2019-05-21. Retrieved ५ जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)
  4. "भरतपुर गोल्डकप फुटबल प्रतियोगिता २०७६ उपाधि सङ्कटा क्लबलाई". रेडियो नेपाल. २०७६ जेठ ५ आइतबार. Retrieved जेठ ६, २०७६. Check date values in: |accessdate=, |date= (help)[permanent dead link]
  5. "च्यासल भरतपुर गोल्डकपको क्वार्टरफाइनलमा". हाम्रो खेलकुद. शुक्रबार, वैशाख २७, २०७६. Retrieved ८ जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)[permanent dead link]
  6. "भरतपुर गोल्डकप : उपाधिका लागी आज सङ्कटा रे झापा ११ भिड्दै". इ-पूर्व. चितवन, जेठ ४. Archived from the original on 2021-02-25. Retrieved ८ जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)
  7. रमेशकुमार पौडेल (जेष्ठ ४, २०७६). "भरतपुर गोल्डकपको उपाधि सङ्कटालाई". कान्तिपुर डेल्ली. Retrieved जेष्ठ ५,२०७६. Check date values in: |accessdate=, |date= (help) उद्दरण त्रुटी: Invalid parameter "डेल्ली" in <ref> tag. The supported parameters are: dir, follow, group, name.