सहिद स्मारक ए-डिभिजन लिग

विकिपिडिया बठेइ
सहिद स्मारक ए-डिभिजन लिग
देश नेपाल
कन्फिडिरेसनएसियाली फुटबल महासङ्घ
स्थापना२०११
टोलीको सङ्ख्या१४
लेभल पिरामिड
घरेलु कपविभिन्न
अन्तर्राष्ट्रिय कपएएफसी कप
वर्तमान विजेतामनाङ- मर्स्याङ्दी क्लब (८ अौँ उपाघि)
(२०७५)
सब है धेरै फेर बिजेतामनाङ- मर्स्याङ्दी क्लब (८ अौँ उपाघि)
सर्वाधिक गोलकर्तासन्तोष साहुखल (९६ गोल)
टिभी पार्ट्नरएपी वान एचडी(प्रत्यक्ष प्रसारण)
माइकोजू (अनलाइन मार्फत प्रत्यक्ष प्रसारण)
वेबसाइटwww.the-anfa.com
सहिद स्मारक ए-डिभिजन लिग २०७५

सहिद स्मारक ए-डिभिजन लिग (पहिला काठमाडौं लिग च्याम्पियनसिप) नेपालको सर्वाधिक ठूलो रे स्तरीय फुटबल लिग हो रे अखिल नेपाल फुटबल सङ्घको शीर्ष विभाजन मध्य यक हो जुन प्रत्येक वर्षमी नेपालको उत्कृष्ट फुटबल क्लबअन बिच प्रतिस्पर्धात्मक रूपमी सञ्चालन हुने गर्दछ। यै लिगको स्थापना वि.स.२०११ सालमी भयाको थ्यो भने यै लिगका सस्थापकका रूपमी नरशमशेर ज.ब.रालाई लिइन्छ। यै लिगमी जम्मा टिमको सङ्ख्या १२-१६ सम्म हुने गर्दछ। यो सहिद स्मारक बि-डिभिजन लिग भित्र प्रमोसन (पदोन्नति) रे रेलिगेसन प्रणालीमी सञ्चालन हुने गरेको छ। यक सिजनमी टोलीअन यक फेर प्रत्येक टोलीसित भिड्ने गर्दछन्। यो सामान्यतया मङ्सिर बठे माघसम्म हुने गर्‍याको छ। यसका शीर्ष ६ टोलीअन सुपर ६ राउण्डमी पुग्छन्, जाँ टोलीअन फेरि एक-अर्कासित भिड्छन्। यो हाल बजाज पल्सरद्वारा प्रायोजित गरियाः छ रे यसको आधिकारिक रूपमी पल्सर सहिद स्मारक ए-डिभिजन लिगको रूपमी चिनिन्छ।

सन् २०११ मी एक नयाँ नेपाल राष्ट्रिय लिग, काठमाडौँको उपत्यका बाहिरको क्लबअनलाई यक स्तरीय प्रतियोगितामी प्रतिस्पर्धा गर्न मौका दिएको थ्यो। एेल राष्ट्रिय लिगमी ९ क्लबअन समावेश छन्, जसमध्ये ५ क्लबअन भने सहिद स्मारक ए-डिभिजन लिगका क्लबअन हुन्।[१][२]

सहिद स्मारक ए-डिभिजन लिगको २०७५ सालको संस्करण यसको ४१ अौँ संस्करण हो। यसमी १४ शीर्ष बिभाजित टोलीअन प्रतिस्पर्धा गर्दछन्। सन् २०१३-१४ (२०७०)को संस्करण भने ३० डिसेम्बर २०१३ बाट सुरु गरियाः थ्यो।[३]

इतिहास[सम्पादनस्रोत सम्पादन]

ट्रफी[सम्पादनस्रोत सम्पादन]

२०११ आश्विन १७ गते मिति अङ्कित रहेको पुरानो सहिद स्मारक लिगको ट्रफी २०२८ बठे ३० सम्म आरसीटि क्लबले लगातार तीन फेर जितेर ट्रफी उचालेको थ्यो। यो नेपाली राष्ट्रिय लिगको इतिहास समेत थ्यो।

अहिलेको सहिद स्मारक ट्रफी भने नयाँ ट्रफी हो। जुन अखिल नेपाल फुटबल सङ्घले प्रदान गर्ने गर्दछ।

ट्रफि भ्रमण[सम्पादनस्रोत सम्पादन]

सहिद स्मारक ए-डिभिजन लिग २०७५ अगाडी एन्फाले ट्रफि टुर गरेको थ्यो। जुन असोज १ गतेबठे सुरू भयाको थ्यो । असोज १३ बठे सुरु हुँने सहिद स्मारक ए डिभिजन लिगको पुर्वसन्ध्यामी सुरु भयाको ट्रफी टुर पैलो दिन त्रिपूरेश्वर स्थित दशरथ रंगशालामी राखिएको थ्यो। लिग ट्रफीलाई काठमाडौं उपत्यकाको सात स्थानमी भ्रमण गराइने एन्फाले जणाँया छ।`स्कोर अ गोल’ नाउँ दिइएको ट्रफी टूरमी नेपालका अन्तर्रा्ष्ट्रिय खेलाडी, प्रशिक्षक रे सेलिब्रेटीअनको समेत उपस्थिती भयाको थ्याः। यै भ्रमण काठमाडौंका पाँच विद्यालय तथा ललितपुर रे भक्तपुरको यक–यक स्थानमी सञ्चालन भयाको थ्यो।

वि.स. १९९१ मी राम जानकी ट्रफीको नाउँ दिइएको यै ट्रफी प्रजातन्त्रको स्थापना पछा लगातार तीन फेर नेपाल पुलिस फोर्सले जितेको थ्यो। त्यस पछा प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुती दिएका सम्पूर्ण सहिदको सम्झनामी यो ट्रफीलाई सहिद स्मारक ए डिभिजन लिग ट्रफी भनिएको हो जुन ट्रफी लिगको विजेतालाई प्रदान गरिनेछ।

विजेताअन[सम्पादनस्रोत सम्पादन]

यै लिग एेल सम्म आइपुग्दा १५ फरक-फरक नेपाली फुटबल क्लबअनले उपाधि जित्न सफल भएका छन्।[४]

उत्कृष्ट क्लब नतिजा[सम्पादनस्रोत सम्पादन]

क्लब विजेता संस्करण
मनाङ- मर्स्याङ्दी क्लब २०४२-२०४३, २०४३-२०४४, २०४६, २०५७, २०६०, २०६२, २०७०, २०७५ साल
आरसीटि क्लब २०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१ साल
पुलिस फोर्स (नेपाल पुलिस क्लब) २०१२, २०१३, २०६३, २०६६-२०६७ र २०६८ साल
थ्री स्टार क्लब २०५४, २०५५, २०६१, २०६९ र २०७१ साल
एनआरटी क्लब २०१७, २०१९, २०३५ र २०५२ साल
महावीर क्लब २०११, २०२३ र २०२६ साल
संकटा क्लब २०३७, २०४० र २०४२ साल
अन्नपूर्ण फुटबल क्लब २०३४ र २०३९ साल
देउराली क्लब २०२५ र २०२७ साल
आर्मी ११ २०१४ साल
विद्याब्यायाम २०२० साल
फ्रेण्ड्स क्लब २०२४ साल
ब्वाइज युनियन क्लब २०३२ साल
सुनाखरी एथलेटिक्स क्लब २०३३ साल

२०७५ सालको संस्करण[सम्पादनस्रोत सम्पादन]

२०७५ सालको सहिद स्मारक ए-डिभिजन लिगमाी १४ वटा क्लबअनले भाग जणाँया थ्याः।

क्लबहरू पछिल्लो संस्करणमी स्थान
ब्रिगेड ब्वाइज क्लब प्रथम (२०७० सालको बि डिभिजन लिगमी)
च्यासल यसथ क्लब प्रथम (२०७२ सालको बि-डिभिजन लिग)
फ्रेण्ड्स क्लब ८ अौँ
हिमालयन शेर्पा क्लब ७ अौँ
जावलाखेल युथ क्लब ११ अौँ
मछिन्द्र फुटबल क्लब दोस्रा
मनाङ- मर्स्याङ्दी क्लब प्रथम
सशस्त्र प्रहरी बल क्लब छैटौँ
नेपाल आर्मी क्लब १० अौँ
नेपाल पुलिस क्लब चौँथा
न्यू रोड टिम दोस्रा (२०७२ सालको बि-डिभिजन लिग)
सङ्कटा क्लब ५ अौँ
सरस्वती युथ क्लब ९ अौँ
थ्री स्टार क्लब तेस्रा

एएफसी प्रतियोगिताअनमी ए-डिभिजन लिगका क्लबअनको प्रदर्शनी[सम्पादनस्रोत सम्पादन]

एएफसी प्रेसिडेन्ट कप सन् २००५ मी स्थापना बठे सन् २०१४ मी हटाइएता सम्म लै सहिद स्मारक ए-डिभिजन लिगका क्लबअन निरन्तर रूपमी यसमी सहभागीता जनाउँदै आइरहेका थ्याः। २०७२ साल बठे सहिद स्मारक ए-डिभिजन लिगका विजेताअन एएफसी कपमी स्वचलित रूपमी छनौट हुन् गरेका छन्। सन् २००४ अघि ए-डिभिजन लिगका क्लबअन एसिया क्लब च्याम्पियनसिपमी छनौट खेल खेल्न पाउँथे।

एएफसी प्रेसिडेन्ट कप[सम्पादनस्रोत सम्पादन]

संस्करण क्लबअन स्थान
२००५ थ्री स्टार क्लब सेमिफाइनल
२००६ मनाङ- मर्स्याङ्दी क्लब समूह चरणमी तेस्रा
२००७ महेन्द्र फुटबल क्लब उप-विजेता
२००८ नेपाल पुलिस क्लब सेमिफाइनल
२००९ नेपाल पुलिस क्लब समूह चरणमी चौँथा
२०१० न्यू रोड टिम समूह चरणमी तेस्रा
२०११ नेपाल पुलिस क्लब समूह चरणमी चौँथा
२०१३ थ्री स्टार क्लब अन्तिम चरणमी तेस्रा
२०१४ मनाङ- मर्स्याङ्दी क्लब अन्तिम चरणमी दोस्रा

एएफसी कप[सम्पादनस्रोत सम्पादन]

संस्करण एएफसी कप स्थान
२०१५ मनाङ- मर्स्याङ्दी क्लब समूह चरण
२०१९ मनाङ- मर्स्याङ्दी क्लब निर्णय हुन बाँकी

एसिया क्लब च्याम्पियनसिप[सम्पादनस्रोत सम्पादन]

संस्करण एएफसी क्लब स्थान
१९८५–८६ न्यू रोड टिम छनौटमी ५ अौँ
१९८७ मनाङ- मर्स्याङ्दी क्लब छनौटमी चौँथा
१९९०–९१ रानीपोखरी कर्नर टिम छनौट चरणमी तेस्रा
१९९६–९७ न्यू रोड टिम समूह चरण
१९९७–९८ महेन्द्र पुलिस क्लब पैलो चरण
१९९८–९९ थ्री स्टार क्लब पैलो चरण

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. बुल राष्ट्रिय लिग एन्फाको आधिकारिक वेबसाइटमी
  2. [१] फिफाको आधिकारिक वेबसाइटमी, राष्ट्रिय लिगको तालिका २०७२
  3. [२] Archived 2017-11-20 at the Wayback Machine. गोल नेपाल डटकममी जानकारी
  4. "नेपाल - विजेताअनको सूची". आरएसएसएसएफ. Retrieved २९ मार्च २०१४. Check date values in: |accessdate= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]