बुढासुब्बा गोल्डकप २०७५

विकिपिडिया बठेइ
बुढासुब्बा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिमाघ २६ गते-फागुन ०४ गतेसम्म
टिमहरू
स्थान(हरू)१ (१वटा शहरमा)
अन्तिम स्थान
विजेताक्यामेरून दाउफिन्स फुटबल क्लब (१th उपाधि)
उप-बिजेतानेपाल धरान फुटबल क्लब
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल7
जम्मा गोल10 (1.43 प्रत्येक म्याचमा)
टप स्कोररजामा यानिक
(२ गोल)

बुढासुब्बा गोल्डकप २०७५ (अन्य:रेडबुल बुढासुब्बा गोल्डकप) बुढासुब्बा गोल्डकपको एक्काइसौं संस्करण हो। येइ बुढासुब्बा गोल्डकप २०७५ माघ २६ गते है फागुन ०४ गते आयोजना भया थ्यो। [१]

दाउफिन्स फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै येइ २१ औं बुढासुब्बा गोल्डकपको उपाधि जित्या थ्यो। फाइनलमी दाउफिन्सले धरानलाई टाइब्रेकरमी ३-२ ले पराजित गर्या थ्यो। उपाधि जित्याको दाउफिन्सले ८ लाख रुपैयाँ पुरस्कार पायाको थ्यो।[२]

सहभागी टिमअन[सम्पादनस्रोत सम्पादन]

बुढासुब्बा गोल्डकप २०७५ मी सहभागी सब्बै ८ टिमअन

खेल स्थान[सम्पादनस्रोत सम्पादन]

येइ प्रतियोगिता धरानमी अवस्थित क्षेत्रीय रङ्गशाला धरान रङ्गशालामी आयोजना भया थ्यो।

धरान रङ्गशाला
धरान
दर्शक क्षमता: ८,०००

खेलअन[सम्पादनस्रोत सम्पादन]

क्वाटरफाइनल[सम्पादनस्रोत सम्पादन]


संकटा क्लब २-२
(९-९)
मेची नेत्रालय, काकडभिट्टा
कर्ण लिम्बू Goal १०'
पुजन उपरकोटी Goal ६८'
जय गुरुङ Goal ६०'
दीपेश आले मगर Goal ९०+२'
पेनाल्टी-सुटआउट
११-१०

नेपाल पुलिस क्लब १-१
(४-३)
सहारा क्लब पोखरा
नीर कुमार राई Goal ३३' विश्व अधिकारी Goal ६८(pen.)'

गलहाउसिया एथलेटिक, कोलकाता ०-२ धरान ११
मीलन राई Goal ९'
वर्तमान राई Goal २३'

धाउफिन्स एफसी २-० एपीएफ क्लब
जामा यानिक Goal ९'५०'

सेमिफाइनल[सम्पादनस्रोत सम्पादन]


संकटा क्लब ०-०
(३-४)
धरान ११


फाइनल[सम्पादनस्रोत सम्पादन]

धरान ११ ०-०
(२-३)
धाउफिन्स एफसी

खेल विवरणअन[सम्पादनस्रोत सम्पादन]

गोलकर्ताअन[सम्पादनस्रोत सम्पादन]

  • बुढासुब्बा गोल्डकप २०७५ का गोलकर्ता खेलाडीअन
२ गोल
  • जामा यानिक
१ गोल

खेलका उत्कृष्ट खेलाडी[सम्पादनस्रोत सम्पादन]

  • बुढासुब्बा गोल्डकप २०७५ को सब्बै खेलका म्यान अफ द-म्याच विजेता खेलाडीअनल्या पुरस्कार स्वरूप नगद रू पन्ध्र हजार साथमा ट्रफी प्राप्त गर्या थ्यो।
म्याच खेलाडी क्लब विपक्ष मिति
खेल १ राजबाबु थापा[३] संकटा क्लब मेची नेत्रालय, काकडभिट्टा माघ २७/२८
खेल २ नीर कुमार राई[४] नेपाल पुलिस क्लब सहारा क्लब पोखरा माघ २८
खेल ३ वर्तमान राई[५] धरान ११ गलहाउसिया एथलेटिक, कोलकाता माघ २९
खेल ४ जामा यानिक[६] धाउफिन्स एफसी एपीएफ क्लब फागुन १
खेल ५ विनय श्रेष्ठ धरान ११ संकटा क्लब फागुन २

प्रायोजकअन[सम्पादनस्रोत सम्पादन]

  • बुढासुब्बा गोल्डकप २०७५ को प्रायोजकअन
सहयोग सहयोगी संस्था
प्रमुख-प्रायोजन रेड बुल
मुख्यसह-प्रायोजन टेस्टी बिस्कुट
ज्याक्पट
सह-प्रायोजन होन्डा
इन्टरनेट पार्टनर वर्ड लिङ्क
सुबिसु

सन्दर्भ सामाग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "बुढासुब्बा गोल्ड कपको उद्घाटन खेल स्थगित". हाम्रो खेलकुद. Archived from the original on 2019-05-01. Retrieved शनिबार, माघ २६, २०७५. Check date values in: |accessdate= (help)
  2. "प्रतिकृया दिनुहोसदाउफिन्सलाई बुढासुब्बा गोल्डकप उपाधि". हाम्रो खेलकुद. Archived from the original on 2019-05-01. Retrieved शनिबार, फाल्गुन ४, २०७५. Check date values in: |accessdate= (help)
  3. "बुढासुब्बा गोल्ड कप – सडन डेथमा संकटाको भाग्य". हाम्रो खेलकुद. Archived from the original on 2019-05-01. Retrieved सोमवार, माघ २८, २०७५. Check date values in: |accessdate= (help)
  4. "साहारालाई हराउँदै पुलिस सेमिफाइनलमा". हाम्रो खेलकुद. Archived from the original on 2019-05-01. Retrieved सोमवार, माघ २८, २०७५. Check date values in: |accessdate= (help)
  5. "भारतीय टोली दालहौसलाई हराउँदै आयोजक धरान सेमिफाइनलमा". हाम्रो खेलकुद. Archived from the original on 2019-05-01. Retrieved मंगलबार, माघ २९, २०७५ . no-break space character in |accessdate= at position 22 (help); Check date values in: |accessdate= (help)
  6. "दाउफिन्स बुढासुब्बाको सेमिफाइनलमा". हाम्रो खेलकुद. Archived from the original on 2019-05-01. Retrieved बुधबार, फाल्गुन १, २०७५. Check date values in: |accessdate= (help)

बाह्य कडीअन[सम्पादनस्रोत सम्पादन]