सामग्रीमा जानुहोस्

बिरुवा गाउँपालिका

विकिपिडिया बठेइ
बिरुवा
स्याङ्जा जिल्लाअा नक्सामी ज्याग्दी खोला गाउँपालिका
स्याङ्जा जिल्लाअा नक्सामी ज्याग्दी खोला गाउँपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
  मेयरचुनप्रसाद शर्मा[] (एमाले)
क्षेत्रफल
  जम्मा९५.७९ km (३६.९८ sq mi)
जनसङ्ख्या
  जम्मा१८,४१३
  जनघनत्व१९०/km (५००/sq mi)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
एरिया कोड+९७७-६३
केन्द्रसाविकको विरुवा अर्चले गाविसको कार्यालय

बिरुवा स्याङ्जा जिल्लाको मध्य पूर्वी भागमा फैलियाको यक गाउँपालिका हो।[] विसं २०७३ सालमी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामी विरुवा अर्चले, राङभाङका (४,८) वडाअन, पेल्काचौरका (३,९) वडाअन, ओरस्टे, चिन्नेबासका (१-६) वडाअन, किचनासका (१-५,७) वडाअन रे मनकामना गाउँ विकास समितिअनलाई समेट्यार बिरुवा गाउँपालिका घोषणा गर्या थ्यो।[]

गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामी विरुवा अर्चले, राङभाङका (४,८) वडाअन, पेल्काचौरका (३,९) वडाअन, ओरस्टे, चिन्नेबासका (१-६) वडाअन, किचनासका (१-५,७) वडाअन रे मनकामना गाविसअनलाई मिलायारे बिरुवा गाउँपालिका बनाया थ्यो। त्यसैले राष्ट्रिय जनगणना २०६८का अनसार यी ठाउँअनको जनसङ्ख्यालाई जोडेर बिरुवा गाउँपालिकाको जनसङ्ख्या १८,४१३ रह्या छ।[][]

बिरुवा गाउँपालिकामी ८ वडाअन रह्याको छ। बिरुवाको कुल क्षेत्रफल ९५.७९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमी हरिनास गाउँपालिका रे तनहुँ जिल्ला पडन्छ। भने पश्चिममी वालिङ नगरपालिका रु भीरकोट नगरपालिका रह्याको छ। यसको उत्तरी भागमी पुतलीबजार नगरपालिका छ भने दक्षिणी क्षेत्रमी चापाकोट नगरपालिका पडन्छ।[]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४. छाड्डिबार पुग्या मिति:५ जेठ २०७४.[permanent dead link]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३. छाड्डिबार पुग्या मिति:२३ पौष २०७३.
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. छाड्डिबार पुग्या मिति:२८ फाल्गुण २०७३.
  4. "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. Retrieved २०७१ माघ ५. Check date values in: |accessdate= (help)
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. छाड्डिबार पुग्या मिति:नोभेम्बर २०१२.
  6. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. Archived from the original on 2017-03-12. Retrieved फाल्गुन २०७३. Check date values in: |accessdate= (help)

बाह्य लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]

ढाँचा:स्याङ्जा जिल्लाका गाविस तथा नगरपालिकाअन