सामग्रीमा जानुहोस्

हरिनास गाउँपालिका

विकिपिडिया बठेइ
हरिनास
स्याङ्जा जिल्लाको नक्सामा हरिनास गाउँपालिका
स्याङ्जा जिल्लाको नक्सामा हरिनास गाउँपालिका
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
  मेयरखिलनारायण मानन्धर[] (एमाले)
क्षेत्रफल
  जम्मा८७.४८ km (३३.७८ sq mi)
जनसङ्ख्या
  जम्मा१७,३४३
  जनघनत्व२००/km (५१०/sq mi)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
एरिया कोड+९७७-६३
केन्द्रसाविकको चित्रे भञ्ज्याङ गाविसको कार्यालय

हरिनास गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण- पूर्व क्षेत्रमी फैलिया एक गाउँपालिका हो।[] वि.सं. २०७३ सालमी नेपाला नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामी चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको (वडा नं ७-९) समेटेर, क्याक्मीकिचनासको (वडा नं ६, ८, ९) गाउँ विकास समितिअनलाई समेटेर हरिनास गाउँपालिका घोषणा भया: थ्यो।[][]

स्याङ्जा जिल्लामी चित्रे भञ्ज्याङ गाविस, मग्याम चिसापानी गाविस, चिन्नेबास गाविसको (वडा नं ७-९), क्याक्मी गाविस रे किचनास गाविसको (वडा नं ६, ८, ९) गाविसअनलाई मिलायाकन हरिनास गाउँपालिका बनाया थ्यो । त्यसैले बि.स.२०६८ को जनगणना अनसार यै ठाउँअनको जनसंख्यालाई जोडेर १२,७४२ रह्या छ ।[][]

स्याङ्जा जिल्लाअै सब्बै है ठूलो वन हरिनास वनको नामबाटी यै गाउँपालिकाको नाम राख्या हो। ये गाउँपालिकामी ७ वडाअन रह्या छन ।[]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४. छाड्डिबार पुग्या मिति:५ जेठ २०७४.[permanent dead link]
  2. "गाउँपालिका रे नगरपालिका कै जिल्लामी कति? (सूची)", लोकान्तर, २३ पौष २०७३. छाड्डिबार पुग्या मिति:२३ पौष २०७३.
  3. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. Archived from the original on 2017-03-12. Retrieved फाल्गुन २०७३. Check date values in: |accessdate= (help)
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. छाड्डिबार पुग्या मिति:२८ फाल्गुण २०७३.
  5. "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. Retrieved २०७१ माघ ५. Check date values in: |accessdate= (help)
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. छाड्डिबार पुग्या मिति:नोभेम्बर २०१२.
  7. "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, ३० फाल्गुन २०७३. छाड्डिबार पुग्या मिति:३० फाल्गुन २०७३.

बाह्य लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]