फोर्ब्स

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
फोर्ब्स
चित्र:Forbes (magazine) cover.jpg
फोर्ब्सको मुख्य पृष्ठमा जुलियन असान्ज सन् २०१० मा
प्रधान सम्पादकस्टिभ फोर्ब्स
सम्पादकरयान्डल लेन[१]
श्रेणीमुद्रा
आवतिद्वि-साप्ताहिक
कुल वितरण
(२०१३)
९,३१,५५८[२]
पहिलो अंक१९१७
कम्पनीफोर्ब्स, इन्कोर्पोरेसन
देशसंयुक्त राज्य अमेरिका
मा आधारितन्यूयोर्क शहर
भाषाअङ्ग्रेजी
वेबसाइटwww.forbes.com
आइएसएसएन००१५-६९१४

फोर्ब्स इन्कोर्पोरेसन एउटा निजी स्वामित्व भया प्रकाशन रे मीडिया कम्पनी हो । जैइ का प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जैइको खपत सन् २०१४ अनुसार १० लाख है बढ्ता रया छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गरुन्छ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमी समेत आफनो रिपोर्ट जारि गरुन्छ । येको प्रधान कार्यालय न्यूयोर्क शहरमी रया छ । सन् २००६ अगस्तमी निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जैइले फोर्ब्स पत्रिका रे वेबसाइटमी अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य पुंजीवादी उपकरण रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक स्टिभ फोर्ब्स रहेका छन् भने येको कार्यकारी अधिकृत माइक पर्लिस रया छन् ।

कम्पनीका और प्रकासनअनमी फोर्ब्स एसिया, फोर्ब्स लाईफ र फोर्ब्स वुमन पत्रिकाअन रया छन् । ये बाहेक फोर्ब्सको चीन, क्रोएसिया, भारत, इन्डोनेशिया, इजरायल, कोरिया, पोल्याण्ड, रोमानिया, रूसटर्कीमी १० स्थानीय भाषाको लाईसेन्सधारी संस्करण रया छ । फोर्ब्स,फोर्ब्स एसिया रे कम्पनीको दश अन्तर्राष्ट्रिय लाईसेन्सधारी संस्करण एकै साथ ६० लाख हेई बढ्ता पाठकअनको सम्म पुगन्छ ।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. Randall Lane returns to Forbes as editor
  2. "Consumer Magazines". Alliance for Audited Media. Retrieved February 10, 2014.

भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]