न्यूयोर्क शहर
Jump to navigation
Jump to search
न्यूयोर्क शहर संयुक्त राज्य अमेरिका को ठुलो शहर हो। न्यूयोर्क शहर अमेरिकाको धेरै जनघनत्व भयाको शहर हो।न्यू योर्क शहर सन् १७९० देखि अमेरिकाको सर्वाधिक जनसंख्या भयाको शहर हो, जबकि न्यू योर्कको महानगरीय क्षेत्र विश्वको सर्वाधिक जनसंख्या भयाको महानगरीय क्षेत्र मध्येमी एक हो । यो विश्वको एक प्रमुख महानगर हो रे विश्व व्यापार, वाणिज्य, संस्कृति, फ्यासन र मनोरञ्जन माथि यसको खास प्रभाव रहयाको छ । संयुक्त राष्ट्रको मुख्यालय यहाँ स्थित भयाको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित रहयाको छ ।