फोक्सुण्डो ताल

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
फोक्सुण्डो ताल
(Phoksundo Tal)
(फोक्सुण्डो ताल)
रहेको स्थान : डोल्पा , नेपाल
तालको प्रकार : सफा पानी
अधिकतम लम्बाई : ५.१५ कि.मि.
अधिकतम चौडाई : ५०० मि
सतहको क्षेत्रफल : ४९४ हेक्टर
अधिक गहिराई : १४५ मि
पानीको आयतन : ४०९ x १० मि
सतहको उचाई : ४,३६० मि.
जम्ने : नजम्ने
रामसार सिमसार क्षेत्र
नामांकित  : २३ सेप्टेम्बर २००७
सूची नं.  : १६९३


फोक्सुण्डो ताल लाई शे-फोकसुण्डो ताल को नामले लै चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमाई डोल्पा जिल्लामी अवस्थित छ । फोक्सुण्डो ताल नेपालको सबैहै गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्ला मी पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमाइ छ। यई तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. रे गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालका काखमी अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाटी सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रयाको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रयाको छ ।[१] सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यई तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रयाको पाइयाको थियो । [२]सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।

यई तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० बर्ष पहिला भयाको पहिरोको कारण यई तालको उत्पति भयाको देखिन्छ ।[३]

धार्मिक महत्त्व[सम्पादनस्रोत सम्पादन]

यई तालको वरिपरीको क्षेत्रमा २० वटा बौद्ध स्तुप रयाका छन भने पुर्व दिशामा एउटा गोम्पा रयाको छ बौद्ध धर्मावालाम्बीहरु बार्षिक रुपमा यहाँ आएर पुजा पाठ गर्ने गर्छन ।


चित्र दिर्घा[सम्पादनस्रोत सम्पादन]


सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites. Archived 2011-07-26 at the Wayback Machine. International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, Nepal. ISBN 978-92-9115-033-5
  2. Nepalnews.com (2004). Rara is Nepal’s deepest lake: Survey
  3. Weidinger, J. T. (2005). Predesign, failure and displacement mechanisms of large rockslides in the Langthang-, Annapurna- and Kanjiroba Himalayas of Nepal. Geophysical Research Abstracts, Vol. 7, 04125, 2005


भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]