शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
Jump to navigation
Jump to search
IUCN श्रेणी II राष्ट्रिय निकुञ्ज | ||||
---|---|---|---|---|
रहेको स्थान : | ||||
नजिकको सहर : | जुम्ला | |||
क्षेत्रफल : | ३५५५ कि.मि.२ | |||
स्थापना : | २०४० (सन् १९८४) | |||
परिचालक निकाय : | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग |
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्ला माई अवस्थित छ। यईको क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर. छ। यो निकुञ्ज इ.सं. १९८४ मी स्थापना गरियाको हो। यई निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल तथा एक ऐतिहासीक शे गुम्बा रयाका छन् रे यिनीहरूकै नाम जोडेर यईको नामाकरण गरियाको हो।