पाँचथर हत्याकाण्ड
हत्याकाण्डको घटना भएको जिल्ला पाँचथर | |
मिति | २०७६ जेठ ६, सोमबार [१] |
---|---|
स्थान | पाँचथर जिल्ला, नेपाल |
मृत | ९ जना (दुई परिवारको) २०७६ जेठ |
घाइते | सीता खजुम[२] |
शंकित(हरू) | मानबहादुर माखिम[३][४] |
पाँचथर हत्याकाण्ड यक वि.स. २०७६ जेठ ६ गते सोमबार नेपाला पाँचथर जिल्लाआ मिक्लाजुङ गाउँपालिका भया हत्याकाण्ड हो । यै हत्याकाण्डमी दुई परिवारका ९ जनाको हत्या गरियाथ्यो [५] ।
घटना विवरण
[सम्पादन • स्रोत सम्पादन]२०७६ साल जेठ ६ गते सोमबार राति पाँचथर जिल्ला, मिक्लाजुङ गाउँपालिका का बमबहादुर फियाक सहित उनको परिवारका चार जनाको हत्या भया थ्यो । बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित परिवारमी रह्या पाँचजनाको हत्या भया थ्यो । सब्बैलाई धारिलो हतियारल्या टाउको रे शरीरमि क्षतविक्षत हुन्या अरी काट्या थ्यो । घटनाको एक मात्र प्रत्यक्षदर्शी १२ वर्षीया सीता खजुम थिइन्[६] । उनी घटनाका बेला भाग्यारे छिमेकी घरमी शरण लिएर बाँच्न सफल भयाथ्यो । उन्ल्या प्रहरीमी दिए्या बयानअनसारी कपडाल्या अनुहार छोपेर नचिनिने गरी आएको यक जना व्यक्तिले धारिलो हतियारले पालैपालो परिवारका सब्बैलाई प्रहार गर्या थ्यो । हत्यामी संलग्न आशंका गरिया व्यक्ति बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम थ्यो । जुन घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमी पर्न्या मिक्लाजुङ–७ लिम्बा गाउँमी झुन्डिया अवस्थामी मृत फेला पर्या थ्यो[७] ।
मृतकअन
[सम्पादन • स्रोत सम्पादन]पाँचथर हत्याकाण्डकी मृतक व्याक्तिअन[८]
- बमबहादुर फियाक
- पुर्सिमायाँ फियाक
- मनकुमारी फियाक
- श्रेया फियाक
- धनराज शेर्मा
- जस्मिता फियाक
- इक्सा शेर्मा
- योवना शेर्मा
- मुना शेर्मा
शंकास्पद व्यक्ति
[सम्पादन • स्रोत सम्पादन]यस हत्याकाण्डमी संलग्न रह्या भनी आशंका गरिया व्यक्ति मानबहादुर माखिया, जुन घटनास्थल बाटी करिब डेढ घण्टा पैदल दूरीमी पर्न्या मिक्लाजुङ–७ लिम्बा गाउँमी झुन्डिया अवस्थामी मृत फेला पर्या थ्यो । घटना पैछि केही स्थानीय बासिन्दाल्या प्रहरी सामु मानबहादुर ‘डिप्रेसन’ बाटी ग्रसित रह्या बटाया थ्यो[९] ।
प्रहरी जानकारी
[सम्पादन • स्रोत सम्पादन]सन्दर्भ सामाग्रीअन
[सम्पादन • स्रोत सम्पादन]- ↑ "पाँचथर हत्याकाण्ड : गाउँलेहरु त्रसित, रातभर तपाईको प्रतिक्रिया जेठ ८, २०७६ बुधबार १८:५७:३". उज्यालो नेपाल. Retrieved जेठ ९, २०७६. line feed character in
|title=
at position 45 (help); Check date values in:|accessdate=
(help) - ↑ "पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य". कान्तिपुर दैनिक. Retrieved जेठ ७, २०७६. Check date values in:
|accessdate=
(help) - ↑ "पाँचथर हत्याकाण्ड : 'आत्महत्या'अघि मानबहादुरले एकाबिहानै ५ हजार मागेको त्यो 'अन्तिम कल' !". lokaantar.com. Retrieved जेठ ७, २०७६. Check date values in:
|accessdate=
(help) - ↑ "भतिजाको बयान : घरज्वाइँ नबस्दा सम्बन्धविच्छेदको प्रक्रिया, अंशमा कुरा अड्किएपछि ..." lokaantar.com. Retrieved जेठ ७, २०७६. Check date values in:
|accessdate=
(help) - ↑ "पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य". कान्तिपुर दैनिक. Retrieved जेठ ७, २०७६. Check date values in:
|accessdate=
(help) - ↑ "पाँचथर हत्याकाण्ड : सीतालाई मनोपरामर्श". कान्तिपुर दैनिक. Retrieved जेठ ११, २०७६. Check date values in:
|accessdate=
(help) - ↑ "पाँचथर हत्याकाण्ड : 'एक जना मात्र' संलग्न". कान्तिपुर दैनिक. Retrieved जेठ १०, २०७६. Check date values in:
|accessdate=
(help) - ↑ "पाँचथर हत्याकाण्ड : ९ जनाको सामूहिक अन्त्येष्टि". ujyaaloonline.com. Retrieved जेठ ०९, २०७६. Check date values in:
|accessdate=
(help) - ↑ "पाँचथर हत्याकाण्ड : मानबहादुरले आत्महत्या गरेको ठाउँ नजिकै भेटिए खुकुरी, लुगा र झोला". setopati.com. Retrieved जेठ ०७, २०७६. Check date values in:
|accessdate=
(help)