पाँचथर हत्याकाण्ड

विकिपिडिया बठेइ
पाँचथर हत्याकाण्ड
हत्याकाण्डको घटना भएको जिल्ला पाँचथर
मिति२०७६ जेठ ६, सोमबार [१]
स्थानपाँचथर जिल्ला, नेपाल
मृत९ जना
(दुई परिवारको)
२०७६ जेठ
घाइतेसीता खजुम[२]
शंकित(हरू)मानबहादुर माखिम[३][४]

पाँचथर हत्याकाण्ड यक वि.स. २०७६ जेठ ६ गते सोमबार नेपाला पाँचथर जिल्लामिक्लाजुङ गाउँपालिका भया हत्याकाण्ड हो । यै हत्याकाण्डमी दुई परिवारका ९ जनाको हत्या गरियाथ्यो [५]

घटना विवरण[सम्पादनस्रोत सम्पादन]

२०७६ साल जेठ ६ गते सोमबार राति पाँचथर जिल्ला, मिक्लाजुङ गाउँपालिका का बमबहादुर फियाक सहित उनको परिवारका चार जनाको हत्या भया थ्यो । बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित परिवारमी रह्या पाँचजनाको हत्या भया थ्यो । सब्बैलाई धारिलो हतियारल्या टाउको रे शरीरमि क्षतविक्षत हुन्या अरी काट्या थ्यो । घटनाको एक मात्र प्रत्यक्षदर्शी १२ वर्षीया सीता खजुम थिइन्[६] । उनी घटनाका बेला भाग्यारे छिमेकी घरमी शरण लिएर बाँच्न सफल भयाथ्यो । उन्ल्या प्रहरीमी दिए्या बयानअनसारी कपडाल्या अनुहार छोपेर नचिनिने गरी आएको यक जना व्यक्तिले धारिलो हतियारले पालैपालो परिवारका सब्बैलाई प्रहार गर्या थ्यो । हत्यामी संलग्न आशंका गरिया व्यक्ति बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम थ्यो । जुन घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमी पर्न्या मिक्लाजुङ–७ लिम्बा गाउँमी झुन्डिया अवस्थामी मृत फेला पर्या थ्यो[७]

मृतकअन[सम्पादनस्रोत सम्पादन]

पाँचथर हत्याकाण्डकी मृतक व्याक्तिअन[८]

  • बमबहादुर फियाक
  • पुर्सिमायाँ फियाक
  • मनकुमारी फियाक
  • श्रेया फियाक
  • धनराज शेर्मा
  • जस्मिता फियाक
  • इक्सा शेर्मा
  • योवना शेर्मा
  • मुना शेर्मा

शंकास्पद व्यक्ति[सम्पादनस्रोत सम्पादन]

यस हत्याकाण्डमी संलग्न रह्या भनी आशंका गरिया व्यक्ति मानबहादुर माखिया, जुन घटनास्थल बाटी करिब डेढ घण्टा पैदल दूरीमी पर्न्या मिक्लाजुङ–७ लिम्बा गाउँमी झुन्डिया अवस्थामी मृत फेला पर्या थ्यो । घटना पैछि केही स्थानीय बासिन्दाल्या प्रहरी सामु मानबहादुर ‘डिप्रेसन’ बाटी ग्रसित रह्या बटाया थ्यो[९]

प्रहरी जानकारी[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामाग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "पाँचथर हत्याकाण्ड : गाउँलेहरु त्रसित, रातभर तपाईको प्रतिक्रिया  जेठ ८, २०७६ बुधबार १८:५७:३". उज्यालो नेपाल. Retrieved जेठ ९, २०७६. line feed character in |title= at position 45 (help); Check date values in: |accessdate= (help)
  2. "पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य". कान्तिपुर दैनिक. Retrieved जेठ ७, २०७६. Check date values in: |accessdate= (help)
  3. "पाँचथर हत्याकाण्ड : 'आत्महत्या'अघि मानबहादुरले एकाबिहानै ५ हजार मागेको त्यो 'अन्तिम कल' !". lokaantar.com. Retrieved जेठ ७, २०७६. Check date values in: |accessdate= (help)
  4. "भतिजाको बयान : घरज्वाइँ नबस्दा सम्बन्धविच्छेदको प्रक्रिया, अंशमा कुरा अड्किएपछि ..." lokaantar.com. Retrieved जेठ ७, २०७६. Check date values in: |accessdate= (help)
  5. "पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य". कान्तिपुर दैनिक. Retrieved जेठ ७, २०७६. Check date values in: |accessdate= (help)
  6. "पाँचथर हत्याकाण्ड : सीतालाई मनोपरामर्श". कान्तिपुर दैनिक. Retrieved जेठ ११, २०७६. Check date values in: |accessdate= (help)
  7. "पाँचथर हत्याकाण्ड : 'एक जना मात्र' संलग्न". कान्तिपुर दैनिक. Retrieved जेठ १०, २०७६. Check date values in: |accessdate= (help)
  8. "पाँचथर हत्याकाण्ड : ९ जनाको सामूहिक अन्त्येष्टि". ujyaaloonline.com. Retrieved जेठ ०९, २०७६. Check date values in: |accessdate= (help)
  9. "पाँचथर हत्याकाण्ड : मानबहादुरले आत्महत्या गरेको ठाउँ नजिकै भेटिए खुकुरी, लुगा र झोला". setopati.com. Retrieved जेठ ०७, २०७६. Check date values in: |accessdate= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]