दरवार हत्याकाण्ड
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्

दरबार हत्याकाण्ड नेपाल को ऐतिहासिक रहस्यमय घटना हो। विसं २०५८ साल जेष्ठ १९ गते (सन २००१ जुन १) करिब राति ९:०० बजे नारायणहिटी राजदरबार मी राजा वीरेन्द्रको वंश विनाश हुन्या गरी भयाको हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चायाको थियो। यो घटना ऐलसम्म रहस्यमय छ। तथापि त्यतिबेला गठन गरियाको छानबिन समितिले युवराज दिपेन्द्र लाई यई घटनाका आरोपी मान्याथ्यो।
मारिन्या सदस्यअन[सम्पादन • स्रोत सम्पादन]
यई घटनामी राजपरिवारका १० जना सदस्यअनले आफ्नो ज्यान गुमाइरइथ्यो:
- राजा विरेन्द्र
- रानी एश्वर्य
- राजकुमार निराजन
- राजकुमारी श्रुति
- राजा दिपेन्द्र (तत्कालिन युवराज)
- राजकुमार धिरेन्द्र् (राजा वीरेन्द्रका भाइ)
- राजकुमारी जयन्ती (राजा वीरेन्द्रकी बहिनी -आफ्नै होइन-)
- राजकुमारी शान्ती (राजा वीरेन्द्रकी बहिनी)
- राजकुमारी शारदा (राजा वीरेन्द्रकी बहिनी)
- कुमार खड्ग (राजकुमारी शारदाका श्रीमान्)