सामग्रीमा जानुहोस्

नेहा धूपिया

विकिपिडिया बठेइ
नेहा धूपिया
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
नेपालमी नेहा धूपिया
जन्मसन् १९८० अगस्त २७
कोची, केरल, भारत[]
अल्मा मेटरजेसस तथा मेरी कलेज, नौला दिल्ली,
भारत
पेशाअभिनेत्री, मोडल
सक्रिय वर्षसन् २०००- हाल सम्म
उचाईं1.68 m (5 ft 6 in) []
उपाधि(अन)फेमिना मिस इन्डिया युनिभर्स
प्रमुख
प्रतियोगिता(अन)
फेमिना मिस इन्डिया २००२
(बिजेता)
मिस युनिभर्स २००२
(उत्कृष्ट १० फाइनालिस्ट)

नेहा धूपिया भारतीय चलचित्र उद्योग (बलिउड)की यक अभिनेत्री हुन् । उनले भौत बलिउड चलचित्रमी काम अर्या छिन् । उनी सन् २००२ को फेमिना मिस इन्डियाकी बिजेता लै हुन् ।

व्यक्तिगत जीवन

[सम्पादन | स्रोत सम्पादन]

धूपियाको जन्म एउटा पञ्जाबी सिख परिवारमी भारतको केरल राज्यको कोचीमी भया थ्यो ।[][] उनको बुबा कमाण्डर प्रदीप सिंह धूपिया भारतीय नौसेनामी थ्या रे आमा एउटा गृहिणीको रूपमी थिइन् । उनले आफनो सुरुवाती पढाइ नभल पब्लिक स्कुलमी अरिन् त्यसपछा उनी नौला दिल्लीको सेना सार्वजनिक स्कूलमी अघाडीको पढाइ अरिन् ।[] उनले स्नातकको पढाई दिल्ली विश्वविद्यालयबठेइ आबद्ध रह्याको जेसस तथा मेरी कलेजबठेइ इतिहास बिषय राखीबर अरिन् ।[]

चलचित्र करियर

[सम्पादन | स्रोत सम्पादन]

घूपियाले आफनो अभिनय करियरको सुरुवार सन् २००३ मी बलिउड चलचित्र कयामत (२००३) बठेइ अरिन् । त्यो चलचित्रले बक्स अफिसमी औषत कारोबार अर्या थ्यो ।

प्रमुख चलचित्र

[सम्पादन | स्रोत सम्पादन]
वर्षफिल्मचरित्रटिप्पणी
२०१२रशलिजा कपूर
२००७देल्ही हाइट्ससुहाना
२००७नेहले पे देहलानर्तकी / गायिका
२००७शूट आउट एट लोखंडवाला
२००७दस कहानियाँ
२००७हे बेबीअतिथि भूमिका (गीत)
२००६चुप चुप केमीनाक्षी
२००६तीसरी आँखसपना
२००६फाइट क्लब
२००५क्या कूल हैं हमडाक्टर रेखा
२००५गरम मसालामैगी (विशेष भूमिका)
२००४रक्त
२००३मिस इण्डिया: द मिस्टरी
२००३कयामतसपना

नामांकन रे पुरस्कार

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "Touchdown #kochi #kerela ... ( also my place of birth! )". Retrieved 12/04/2013. Check date values in: |accessdate= (help)
  2. "Neha Dhupia Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips". Celebrities Measurement. Retrieved 2015-11-01.
  3. "An Exclusive Interview With Neha Dhupia". Archived from the original on 2004-12-10. Retrieved 2017-06-13.
  4. "Touchdown #kochi #kerela ... ( also my place of birth! )". Retrieved 12/04/2013. Check date values in: |accessdate= (help)
  5. "Neha Dhupia Biography". Archived from the original on 2012-05-30. Retrieved 2017-06-13.
  6. Neha Dhupia Biography – Imdb