कृति सेनन

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
कृति सेनन
सेनन एक कार्यक्रममी
जन्म (१९९०-०७-२७) २७ जुलाई १९९० (उमेर २८)
दिल्ली
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१०-वर्तमान
उचाइ1.78 m (5 ft 10 in)

कृति सेनन (जन्म २७ जुलाई १९९०)[१] एक भारतीय मोडल तथा अभिनेत्री हुन् ।[२][३] उनले मोडलिङबठेइ आफनो करियरको शुरुआत अर्या हुन् । उनले आफनो अभिनयको पदार्पण सुकुमारद्वारा निर्देशित तेलुगु चलचित्र १:नेनोककाडीन बठेइ गरिन । उनको पैल्लो बलिउड चलचित्र सब्बिर खान निर्देशित हिरोपन्ती हो जैला उनलाई फिल्मफेयर उत्कृष्ट महिला पदार्पणको उपाधि दिलाएको थ्यो ।[४][५][६]

प्रारम्भिक जीवनी र पृष्ठभूमि[सम्पादनस्रोत सम्पादन]

सेनोनको जन्म २७ जुलाई १९९० मी नयाँ दिल्लीमी भया थ्यो । उनको बुवा राहुल सेनन एक चार्टर्ड एकाउन्टेन्ट थ्या रे आमा गीता सेनन दिल्ली विश्वविद्यालयकी सहायक प्रोफेसर थिइन् । [७] उनकी एक बहिनी छिन्, नुपुर । सेननले आफनो प्रारम्भिक शिक्षा दिल्ली पब्लिक स्कुलबठेइ अर्या हुन् भन्या स्नातक तह जेपी प्राविधिक संस्थानबठेइ अर्या हुन् ।[७]

करियर[सम्पादनस्रोत सम्पादन]

सेननले आफनो अभिनय जीवनको सुरुवात निर्देशक सुकुमारद्वारा निर्देशित २०१४ को मनोवैज्ञानिक थ्रिलर तेलुगु चलचित्र १:नेनोककाडीन बठेइ समीरा नामक पात्रको भूमिकाबठेइ गरिन् ।[८] यै चलचित्रले विश्लेषकअनद्वारा मिश्रित प्रतिक्रिया प्राप्त अरिराइथ्यो ।[९][१०]

चलचित्र सूची[सम्पादनस्रोत सम्पादन]

वर्ष शीर्षक भूमिका भाषा
२०१४ १:नेनोक्कडीने समीरा तेलुगु
२०१४ हिरोपन्ती डिम्पी हिन्दी
२०१५ दोहचे मीरा तेलुगु
२०१६ दिलवाले इशिता देव मलिक हिन्दी
२०१७ राब्ता सायरा हिन्दी

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "Kriti Sanon", One India Entertainment, अन्तिम पहुँच ३१ मे २०१४ 
  2. "Ticket to Bollywood – The Times of India", Timesofindia.indiatimes.com, १८ मार्च २०१०, अन्तिम पहुँच १२ मे २०१४ 
  3. Mahesh Babu to romance Kriti Sanon – Times Of India. Articles.timesofindia.indiatimes.com (5 October 2012). Retrieved on 22 December 2013.
  4. "Kriti Sanon finalized opposite Tiger in Heropanti", BollywoodHungama, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  5. Telugu actress Kriti Sanon to act opposite Tiger – Times Of India. Articles.timesofindia.indiatimes.com (21 January 2013). Retrieved on 22 December 2013.
  6. "Heropanti Cast & Crew", BollywoodHungama, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  7. ७.० ७.१ "Kriti Sanon Biography", One India Entertainment 
  8. Most Wanted: Kriti Sanon has her kitty full with movies : EYECATCHERS – India Today. Indiatoday.intoday.in (26 January 2013). Retrieved on 22 December 2013.
  9. "'1 Nenokkadine' Review Roundup: Mahesh Babu Starrer Fails to Live up to Expectations", International Business Times, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  10. Sangeetha Seshagiri (१२ फेब्रुअरी २०१४), "'1 Nenokkadine' Box Office Collection: Mahesh Babu Starrer is a Big Disaster", International Business Times, अन्तिम पहुँच २७ मे २०१४ 

भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]

यो लै हेर[सम्पादनस्रोत सम्पादन]