सामग्रीमा जानुहोस्

नारायण प्रकाश साउद

विकिपिडिया बठेइ

नारायण प्रकाश साउद
परराष्ट्र मन्त्री
Assumed office
३ वैशाख २०८०
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रिपुष्पकमल दाहाल
अग्रजविमला राई पौड्याल
प्रतिनिधि सभा सदस्य
Assumed office
२०७९ पुष ७
अग्रजनरबहादुर धामी
निर्वाचन‍‍ क्षेत्रकञ्चनपुर २
Personal details
जनम (१९६२-०८-०९) ९ अगस्ट १९६२ (उमेर ६३)
डडेल्धुरा जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

नारायण प्रकाश साउद नेपाली राजनीति मि सुदूरपश्चिमको प्रतिनिधित्व गर्न्या नेपाली कांग्रेस का नेता हुन। सुशील कोईराला का मन्त्री परिषद् मि उनी सिचाइ मन्त्री भयायाथे।

एन पि साउद कञ्चनपुर क्षेत्र नं. २ है संविधान सभा सदस्य समेत भैसक्या छन।उनी नेपाली कांग्रेस का केन्द्रीय सदस्य हुन।