देवनागरी

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्


देवनागरी' एक लिपि हो जसमा अनेक भारतीय भाषाहरू तथा नेपाली भाषाहरू लेखिन्छन् । संस्कृत, पालि, हिन्दी, मराठी, कंकणी, सिन्धी, कश्मीरी, नेपाली, तामाङ, गढवाली, बोडो, अंगिका, मगही, भोजपुरी, मैथिली, संथाली आदि भाषाहरू देवनागरीमा लेखिन्छ । यसका अतिरिक्त केही स्थितिहरूमा गुजराती, पञ्जाबी, बिष्णुपुरिया मणिपुरी, रोमानी र उर्दू भाषाहरू पनि देवनागरीमा लेखिन्छन् ।