सामग्रीमा जानुहोस्

तुलबहादुर पुन

विकिपिडिया बठेइ
तुलबहादुर पुन
भिसी
२००७ मी तुलबहादुर पुन
जनमविसं २१ फागुन १९६९[]
म्याग्दी, नेपाल
मृत्युविसं २०६८ बैशाख ७
बेगखोला, म्याग्दी, नेपाल
राष्ट्रियतानेपाल
सेवा/शाखाभारतीय सेना
गण३ नं बटालियन, ६ नं गोर्खा राईफल्स
अवार्ड:

तुलबहादुर पुन(१९२३-२०११) भिक्टोरिया क्रस विजेता नेपाली हुन्। सन् १९४०मी बेलायती सेनामी भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमी बर्माको लडाइँमी अद्वितीय युद्धकला प्रदर्शन गरेवापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए। यिनको २०६८ बैशाख ७ गते मृत्यु भएको थियो । उनी मुटुको समस्याबाटी पीडित थिए। बेलायत स्थित चिज्विक वार मेमोरियल होममी बस्दै आएका पुन ६७ चैत्र महिना नेपाल फर्केका थिए। उनका श्रीमती दुई छोरा रे आठ छोरी छन्।

स्वास्थ्योपचारका लागि बेलायत जान भिसा आवेदन गर्दा भिसा अस्वीकृत भएपछि चर्चामी आएका पुनलाई गोरखा भूपू सैनिक सङ्घ (गेसो), हलिउडकी अभिनेत्री जोना लुम्ले र बेलायती जनताले विशेष पहल गरेका थिए। अभिनेत्री लुम्लेले उनलाई पिता मान्थिन्। उनी गोरखाहरूको न्यायिक आन्दोलनमी पनि सक्रिय थिए। []

भिक्टोरिया क्रस

[सम्पादन | स्रोत सम्पादन]

तुलबहादुर पुनले बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए । उनले बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राईफल्स पल्टनमी कार्यरत रहँदा २३ जुन १९४४ मी बर्माको मकाउको रेल्वे पुलमी जापानी सैनिकसंगको भीषण युद्धमी घाईते अवस्थामी पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकोले उनलाई भिसी क्रस पदक प्राप्त भएको हो । यो युद्धमी पुन एक्लैले जापानि सैनिकलाई परास्त गरी २ वटा हल्का मेशिनगन समेत धेरै हतियार कब्जा गरेका थिए । उनलाई यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमी १ जनवरी १९४५ मी प्रदान गरिएको थियो ।[]

पुनको २०६८ बैशाख ७ गते बुधवार राती ११ बजे जन्मस्थान बेगखोला गाविस-९ तिप्ल्याङमी ९२ वर्षको उमेरमी मृत्यु भएको हो । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन | स्रोत सम्पादन]
  1. १.० १.१ १.२ "भिसी विजेता तुलबहादुर पुन रहेनन्". कान्तिपुर दैनिक. २०६८. Retrieved २०६८ वैशाख ८. Check date values in: |accessdate=, |year= (help)
  2. नागरिक न्यूज

बाह्य कडीहरू

[सम्पादन | स्रोत सम्पादन]