सामग्रीमा जानुहोस्

भिक्टोरिया क्रस

विकिपिडिया बठेइ
भिक्टोरिया क्रस
A bronze cross pattée bearing the crown of Saint Edward surmounted by a lion with the inscription "for valour". A crimson ribbon is attached
Obverse of the cross; ribbon: 1 12 inches (38 mm), crimson (blue ribbon for naval awards 1856–1918)
खिलाइ पुरस्कृतBronze Cross pattée with Crown and Lion Superimposed, and motto: "For Valour"
देशसंयुक्त अधिराज्य Edit this on Wikidata
हताँ प्रस्तुतयुनाइटेड किंगडम को राजा
पैल्ली कि फेर पुरस्कृत26 June 1857
छाड्डीबार पुरस्कृत26 February 2015
अर्खो (higher)None
अर्खो (lower)George Cross[]

Ribbon bar

Second award bar
Order of Wear


भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो। यो सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिन्छ। ५ भन्दा बढी नेपाली गोर्खा सैनिकले यो सम्मान पाएका छन्। भिक्टोरिया क्रस बिजेतालाई भि सी भन्ने गरिन्छ। भि सी तुलबहादुर पुनको निधनपछि हाल एक जना मात्र भिसी विजेता नेपाली भि सी रामबहादुर लिम्बु जिवीत छन्।

भिक्टोरिया क्रस पाउने नेपालीहरू

[सम्पादन | स्रोत सम्पादन]

बाह्य कडीहरू

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन | स्रोत सम्पादन]
  1. ढाँचा:London Gazette