ढाँचा:क्या तमलाई थाहा छ
स्वरूप

- ... जापान (चित्रमी जापानको झण्डा) विश्वमी सबहै पुरानो राजतन्त्र भया मूलुक हो ।
- ... कोरियन गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन् २०१३मा सबैभन्दा बढि हेरिएको गित हो ।
- ... सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ ।
- ... नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै छ ।
- ... लिम्बू जातिले नाच्ने नाच धान नाच हो भने सोरठी नाच गुरुङ जातिले नाच्ने नाच हो ।
- ... भ्यागुताले आफ्नो आँखा खुला राखि खाना निल्न सक्दैन ।
- ... जटापोखरी ताल सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
- ... विश्वको सबैभन्दा लामो रेलमार्ग ट्रान्स साइवेरियन रेल लाइन रहेको छ । यस मार्ग रूसको मस्को देखि नखोदका सम्मको लम्बाई ९,४३८ किलोमिटर छ ।