चाँपाइ नबाबगञ्ज जिल्ला

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
चाँपाइ नबाबगञ्ज

চাঁপাইনবাবগঞ্জ
चाँपाइ नबाबगञ्जका एेतिहाँसिक स्थलअन (माथि बठेइ घडिको सुइको दिशा तर्फ): गोनो कबार (चिहान), सोना मस्जिद (छड्के दृश्य), युद्ध स्मारक, तोहाखाना मस्जिद, कप्टान जँहागिर पुल, अाँप, सोना मस्जिद
चाँपाइ नबाबगञ्जका एेतिहाँसिक स्थलअन (माथि बठेइ घडिको सुइको दिशा तर्फ): गोनो कबार (चिहान), सोना मस्जिद (छड्के दृश्य), युद्ध स्मारक, तोहाखाना मस्जिद, कप्टान जँहागिर पुल, अाँप, सोना मस्जिद
उप-नाउँ(उन): 
नबाबगञ्ज
बङ्गलादेशा नक्शामी चाँपाइ नबाबगञ्जको अवस्थिति
बङ्गलादेशा नक्शामी चाँपाइ नबाबगञ्जको अवस्थिति
निर्देशाङ्कअन: 24°44′N 88°12′E / 24.73°N 88.20°E / 24.73; 88.20Coordinates: 24°44′N 88°12′E / 24.73°N 88.20°E / 24.73; 88.20
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही
स्थापना१९८४ सिइ
सरकार
 • संसदचाँपाइ नबाबगञ्ज-१, चाँपाइ नबाबगञ्ज-२, चाँपाइ नबाबगञ्ज-३
क्षेत्रफल
 • जम्मा१,७०२.५५ km (६५७.३६ sq mi)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,६४७,५२१
 • घनत्व९७०/km (२,५००/sq mi)
Demonym(s)चाँपाइ नबाबगञ्जी , नबाबगञ्जी, राजशनहीयो
समय क्षेत्रUTC+६ (बङ्गलादेशी समय)
हुलाक कोड
६३००

चाँपाइ नबाबगञ्ज (बङ्गाली: চাঁপাইনবাবগঞ্জ জেলা) बङ्गलादेशा उत्तर पश्चिममी अवस्थित यक जिल्ला हो। यै जिल्ला राजशाही विभागमा अन्तर्गत पडन्छ। यै जिल्ला ब्रिटिस भारतको मालदह जिल्ला उपविभागको रुपमी रयाः थ्यो भणे सन् १९८४ माइ यै यक छुट्टै जिल्लाको रुपमी स्थापित भयाः थ्यो। [१]

शब्दको उत्पत्ति[सम्पादनस्रोत सम्पादन]

चाँपाइनवाबगञ्को नाउँ भौती पुरानो छैन। सन् २००१ अघि यो केवल नवाबगञ्जको रूपमी परिचित थ्यो। पूर्व-ब्रिटिस वा ब्रिटिस-राज युगमी यै ठौर मुर्शिदाबादका नवाबअन खिलाइ छुट्टीको ठौर थ्यो रे दौडपुर मौजा उनअन खिलाइ यक पर्यटकीय स्थल थ्यो। नवाबअन मुख्यतया याँ शिकार खेल्या खिलाइ आउँने गर्थे। इसै कारण यै ठौर लाइ नबाबगञ्जको नाउँ दिइयाः थ्यो। बङ्गालका यक नवाब ( बाङ्ला-बिहार रे उडिसा) सरफराज खान (सन् १७३९-१७४०) यक फेर याँ शिकार खेल्या खिलाइ आयाः थ्याः रे यै ठौर माइ पाल बनाएर बस्या थ्याः भन्ने जनविश्वास रयाः छ। त्यै बेला बठेइ यै ठौर नबाबगञ्ज भनि पछेण्या। तर भौती जसो अन्वेषकअन विश्वास गर्छन् कि आलिबर्दी खान (सन् १७४०-५६) को शासनकालमी यै ठौर लाइ नबाबगञ्ज भन्ने नाउँ दिइयो।

१८ औँ शताब्दीको शुरू रे मध्यमी मान्सुअन बेलाइती शासकअनको डरले कोलकाता बठेइ यै ठौर माइ बसाइँसराइ गर्‍या थ्याः जै कारण यै ठौर माइ मान्सुअनको जनसङ्ख्या वृद्धि भया थ्यो। याँ यक हुलाक कार्यालय थ्यो जुन "चाँपाइ" गाउँमी अवस्थित थ्यो। यै बसाइँसराइका कारण गाउँ चाँपाइमी विस्तार भयो रे यै ठौर लाइ व्यापक रूपमी चाँपाइनबाबगञ्ज भनि पछेण्या थालियाः थ्यो।

इतिहास[सम्पादनस्रोत सम्पादन]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिन बठेइ देश व्यापी रुपमी शुरू भयाः थ्यो भणे ६ अक्टोबर १९७१ का दिन पाकिस्तानी सेना रे बङ्गलादेशको मुक्ति खिलाइ लडिरयाः लडाकु बीच कानसाट सङ्घ परिषद् अन्तर्गत शिकारपुर भन्ने ठौर माइ युद्ध भयाः थ्यो जाँ २०० बङ्गलादेशी लडाकुको मृत्यु भयाः थ्यो। १० अक्टोबर १९७१ का दिन पाकिस्तानी सेनाले यै जिल्ला अन्तर्गतको दोरसिया, मोलातोला, लालपत र शिवगञ्ज उपजिल्लाको राधाकान्तापुरका जस्ता ठौरअनका ४७ सर्वसाधारणअनको हत्या गर्‍या थ्याः। भोलाहाट उपजिल्लामी पाकिस्तानी सेना रे बङ्गलादेशा मुक्ति खिलाइ लडिरयाः लडाकु बीच प्रत्यक्ष गोली हानाहान हुँदा १ लडाकुको ज्यान गयाः थ्यो। १४ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेना रे बङ्गलादेशी लडाकु बीच नवावगञ्ज सदर उपजिल्लामी युद्ध तथा प्रत्यक्ष गोली हानाहान भयाः थ्यो जाँ वीरश्रेष्ठ महियद्दिन जहाँगीरको मृत्यु भयाः थ्यो।[२]

भूगोल[सम्पादनस्रोत सम्पादन]

अवस्थिति[सम्पादनस्रोत सम्पादन]

चाँपाइ नबाबगञ्ज जिल्ला बङ्गलादेशा सुदर पश्चिममी पर्छ भणे यै जिल्ला २५°२५' बठेइ २४°५८' उत्तर अक्षांश रे ८९°०१' बठेइ ८८°३०' पुर्व देशान्तरणमी अवस्थित छ। चाँपाइन बाबगञ्ज जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये १७०२.५६ वर्ग किलोमिटर अोगट्या छ। यै जिल्ला लाइ भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, दक्षिण रे पश्चिम बठेइ घेर्‍या छ भणे यै जिल्लाको पूर्वमी राजशाही रे नउगाँ जिल्ला रयाः छन्।[३]

भौगोलिक अवस्था[सम्पादनस्रोत सम्पादन]

चाँपाइ नबाबगञ्ज जिल्ला राजशाही विभागमी पडन्छ रे यै जिल्लामा भौती नदिअन रयाः छन् जसमध्ये गङ्गा रे महानन्दा याँका प्रमुख नदिअन हुन्।[४]

यै क्षेत्रका अधिकतम जमीन समथल छन् भणे याँ भौती मात्रमी ससाना तालाबअन रे जल भण्डारअन रयाः छन्। तर भर्खरै, भूगोल पद्मा (गङ्गा) नदीमी आयाः बाढीका कारण यै क्षेत्रको जमिनअा परिवर्तन भयाः छन्। मद्मा नदीको किनारमी बालुवा भारीमात्रामी रयाः हुँदा झिक्क क्षेत्र बनायाः छ जुन लगभग यक नानो मरुभूमि जस्तो धेकिन्छ। नरेन्द्रनगर, जोहूरपुर, सुन्दूरपुर, बाघदङ्गम जस्ता चार बठेइ पाँचवटा नानो सङ्घीय परिसदअा पद्मा नदीको अर्को किनारमी सारियाः थ्यो।

नदीअन[सम्पादनस्रोत सम्पादन]

पद्मा नदी[सम्पादनस्रोत सम्पादन]

गङ्गा नदी हिमालय बठेइ उत्पत्ति हुँदै उत्तरी रे पूर्वी भारतमी बग्दछ। यै नदी त्यै पछा बङ्गलादेशको शिवगञ्जमी प्रवेश गर्छ रे पद्मा नाउँ लिन्छ। फाराक्का बाँध १० माइलको माथिल्लो भागमश्र निर्माण गरियाः छ जाँ पद्मा बङ्गलादेश प्रवेश हुन्छ जसले पद्मा नदीको पानीको स्तर तथा बहाव लाइ कम गर्दछ तर वर्षा ऋतुमी पानीको सतह तथ बहाव बढ्ने भएकाले यो नदी अत्याधिक खतरनाक हुन्छ जसले गर्दा यै नदी वरपरको क्षेत्रअन डुबानमी पर्दछन्।

महानन्दा नदी[सम्पादनस्रोत सम्पादन]

महानन्दा नदी भोलाहट उपजिल्ला हुँदै यै जिल्लामी प्रवेश अद्दछ रे यै जिल्ला बठेइ बग्दै राजशाही जिल्लाको गोदावरीको भन्ने ठौर माइ पद्मा नदीमी मिसिन्छ। नवावगञ्ज सहर यै खोलाको किनारमी अवस्थित छ भणे यै जिल्लाको अर्थतन्त्र यै नदीले झिक्क टेवा पुर्‍याः छ।

महानन्द नदीको एक दृश्य

पुनर्भाबा नदी[सम्पादनस्रोत सम्पादन]

पुनर्भाबा नदी बङ्गलादेश रे भारतको पश्चिम बङ्गाल राज्यको यक प्रमुख नदी हो। यै नदीको कुल लम्बाई १६० किलोमिटर (९९ माइल), चौडाई ३ बठेइ ८ किलोमिटर (१.९ देखि ५.० माइल) रे अौषत गहिराई १.९ मिटर (६.४ फिट) रया छ। यै नदी बङ्गलादेशा ठाकुरगाँउ जिल्लाको तल्लो भूभाग बठेइ उत्पत्ति भयाः हो। यस नदीको माथिल्लो भाग अत्राई बठेइ केही किलोमिटर पश्चिममी पडन्छ। बङ्गलादेशको दिनजपुर सहर यै नदीको पूर्वी किनारमी अवस्थित छ। यै नदी पश्चिम बङ्गालको दक्षिण दिनाजपुर जिल्लाको गङ्गारामपुर रे तपन समुदाय विकास खण्ड हुँदै बग्दछ। दक्षिणी भागमी बगेर यो नदीले ढेपा नदीमी गई मिसिन्छ रे अन्तत: यो गङ्गा नदीमी मिसिन्छ।[५]

मौसम[सम्पादनस्रोत सम्पादन]

चाँपाइ नबाबगञ्ज राजशाही सहर सित जोडियाः छ रे दुई क्षेत्रमी इकै किसिमको मौसम छ। कोपेन जलवायु वर्गीकरणका अनुसार यै जिल्लाको मौसम उष्ण रे सुख्खा खालको छ। यै जिल्लामा वार्सिक कम वर्षा हुने रे अत्याधिक गर्मीहुने गरेको छ। यस जिल्लामा गृष्म ऋतु मार्च मैना बठेइ मध्य जुलाई सम्म चल्छ। हिउँद ऋतुमी यै जिल्लाको तापक्रम ७ बठेइ १६ डिग्री मापन अरिन्छ भणे यै जिल्लामी वार्सिक १,४४८ मिलिमिटर वर्षा हुने गर्‍या छ। [६]

जनशाङ्खिकि[सम्पादनस्रोत सम्पादन]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यै जिल्ला कुल जनसङ्ख्या १४,२५३,२२ रयाः छ जसमध्ये पुरुषको जनसङ्ख्या ७,२५३,५४ छ भणे महिलाको जनसङ्ख्या ६,९९९,६८ रयाः छ। यै जिल्लाको जनधनत्व ९४८ प्रति वर्ग किलोमिटर रयाः छ। धर्मका अाधारमी यै जिल्लामा इस्लाम धर्मका मान्सअनको जनसङ्ख्या १३,५७५,२४ रयाः छ भने हिन्दु धर्मको जनसङ्ख्या ६०,८०९ छ। त्यस्तै गरि बुद्ध धर्मको जनसङ्ख्या ४,४९३, इसाई धर्मको ९८ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या ३,३९८ रयाः छ। यै जिल्लामा सन्थल, मुण्डा, मुसहर, राजवंशी अादि जनजातिअन बसोबास गर्ने गर्छन्।[७]

अर्थतन्त्र[सम्पादनस्रोत सम्पादन]

यै जिल्लामी मुख्यतया समथल जमिन रे विभिन्न नदिअन छन्। यै जिल्लाको लगभग सब्बै क्षेत्रमी सिंचाई सुविधाको भयाः कारण याँ जमिन एकदमै उर्वर छ रे यहि करण यै जिल्लाको अर्थतन्त्र कृषिमी पूर्णतया निर्भर छ। यै जिल्लामी थुप्रै नदिअन रयाः छन् जसका कारण भौती मान्सुअन माछा रे अन्य सम्बन्धित क्रियाकलापमी निर्भर छन्। चाँपाईनबाबगञ्ज जिल्ला लाइ जै लाइ देश भरिकै अाँप उत्पादक रुपमी लिइन्छ। किनकि यै गर्मीमी फल्ने फल हो जुन यै जिल्लाको अर्थव्यवस्था लाइ निरन्तरता दिने मुख्य उत्पादन हो। आँप उत्पादनको मुख्य भाग शिबिगञ्ज, भोलाहाट रे गेस्टोस्टापुर उप-जिल्ला हुन्।

यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती जसमी जिल्लाकै ५७.१३% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै ५.१६% मजदुरी, व्यापार रे उद्योगमी १.३५%, वाणिज्यमी १७.०५%, सञ्चार रे यातायातमी १.७६%, रेमिटेन्समी ०.६९%, सरकारी कार्यलयअनमी ४.४५% ,धर्म सेवामी ०.१७% रे अन्यमी ९.१५% रया छन् ।

शिक्षा[सम्पादनस्रोत सम्पादन]

এক্সিম ব্যাংক কৃষি বিশ্ববিদ্যালয়

यै जिल्लाको कुल साक्षरता दर ३५.९% रयाः छ जसमध्ये पुरुषको साक्षरता दर ३७.४% छ भणे महिलाको साक्षरता दर ३४.४% रयाः छ। यै जिल्ला उत्कृष्ट शिक्षण संस्थाअन यै प्रकार छन्: आदिना फजलुल हक क्याम्पस (सन् १९३८), नवावगञ्ज सरकारी क्याम्पस (सन् १९५५), नवावगञ्ज सरकारी महिला क्याम्पस (सन् १९६६), रोहनपुर युसुफ आली क्याम्पस (सन् १९६७), कानसात सोलेमान डिग्री क्याम्पस (सन् १९६८), नाचोल डिग्री क्याम्पस (सन् १९७२), भोलाहाट मोहेरउल्लाह डिग्री क्याम्पस (सन् १९८६), गोमस्तपुर सोलेमान मिया क्याम्पस, शाह नेयामतुल्लाह क्याम्पसमा, हरिमोहन सरकारी उच्च विद्यालय (सन् १८९५), कानसाट उच्च विद्यालय (सन् १९१७), दाननाचल एचएम उच्च विद्यालय (सन् १९१९), नाचोल पाइलट उच्च विद्यालय (सन् १९५७), भोलाशाट रामेश्वरी पाइलट उच्च विद्यालय (सन् १९११), नयानभाङ्गा सरकारी प्राथमिक विद्यालय (सन् १८७०), चाँदलाइ सरकारी प्राथमिक विद्यालय (सन् १९१९), नाचोल प्राथमिक विद्यालय, नवावगञ्ज आलिया कामिल मदरसा (सन् १९६४), छत्राजितपुर सिनियर मदरसा (सन् १९४४), राधाकान्तपुर सिनियर मदरसा (सन् १९५०) आदि।[८][९][१०]

यातायात[सम्पादनस्रोत सम्पादन]

Auto vehicle.JPG

यै जिल्ला बङ्गलादेशा सब है पश्चिममी अवस्थित जिल्ला हो जुन छिमेकी देश भारत सित सीमा जोडियाः छ। यै जिल्लामी आयात तथा निर्यात खिलाइ यै जिल्लाका भूभाग तथा बन्दरगाहअन प्रयोग हुँदै आयाः छन् जुन भणे जिल्ला लाय छिमेकी देश सित सञ्चार खिलाइ महत्वपूर्ण मार्ग बनाउँदछ। सिराजगञ्जमी जमुना पुलको निर्माणले देशभरको यातायात प्रणालीमी महत्त्वपूर्ण सहयोग गर्दै आया छ जै कारण जिल्लामी भौती राजमार्गअन निर्माण गरियाः थ्याः। यै जिल्ला भित्र मटरसाइकल, रिक्सा, अटो रिक्शा, गाडी तथा अन्य यातायातका साधनअन प्रयोग हुँदै आयाः छ।

गाडी[सम्पादनस्रोत सम्पादन]

यै जिल्लाको प्रमुख यातायात प्रणाली विभिन्न जिल्ला रे सहरअनमी गाडी सेवा हो। यै जिल्लाको मुख्य यातायात मार्ग नवाबगञ्ज बठेइ राजशाही हो। गाडी यातायात सेवामा तीन प्रकारका गेट-लक, प्रत्यक्ष रे स्थानीय सेवा छन्। अन्य गाडी मार्गअन नवाबगञ्ज बठेइ शिवगञ्ज, नवाबगञ्ज बठेइ नउगाँ, नवाबगञ्ज देखि नाचोल, नवाबगञ्ज बठेइ रोहनपुर हुन्। बङ्गलादेश सडक यातायात निगमले बङ्गलादेशसा सब्बै महत्त्वपूर्ण जिल्लाअनका लामो सडक मार्गअनमी सेवा प्रदान गर्दछ। सब है महत्त्वपूर्ण लामो मार्ग नवाबगञ्ज बठेइ ढाका सडक खण्ड हो। यै मार्गमी पर्याप्त बस सेवा छ। यै सडक खण्डमी दुई प्रमुम सवारीसाधन बिसौनी रयाः छन्। सब है झिक्क भन्या चापाई नवाबगञ्ज बिसौनी हो रे अर्को ढाका बिसौनी हो।

रेल यातायात[सम्पादनस्रोत सम्पादन]

नवावगञ्ज रेल्वे स्टेसन

यै जिल्लाका रोहनपुर रे राजशाहीमी सीमित रेल सेवाअन छन्। यै जिल्लाको यक अन्तर्राष्ट्रिय रेल सेवा जिल्ला बठेइ इङलिस बजार, पश्चिम बङ्गाल, भारतमी जान्छ। त्याँ चाँपाइनवावगञ्ज विभिन्न स्टेसनअन जस्तै नवाबगञ्ज सदर, अम्नुरा, नाचोल, निजमपुर, रहानपुर बठेइ राजशाही रे बङ्गलादेशका अन्य ठौरअन बठेइ केही स्थानीय रेल सेवाअन छन् भणे नवाबगञ्ज बठेइ राजशाहीसम्म सटल सेवाका साथै राजशाही बठेइ अन्तराष्ट्रिय रेल सेवाअन छन्।

जलमार्ग[सम्पादनस्रोत सम्पादन]

विगतमी यै जिल्लाको प्रमुख यातायात प्रणाली जल मार्गमी आधारित थ्यो। अन्तर जिल्ला यातायात प्रणाली खिलाइ पद्म (गङ्गा), महानन्दा नदी, पगला, मोरागङ्गा रे केही साना नदीअन प्रयोग अरिन्छ। पानीको सतह पद्मा (गङ्गा) नदीमी फारक्का बाधको प्रतिकूल प्रभावका कारण कम भयाः छ जै कारण जलयात्राको लोकप्रियता हराउँदै गयाः छ तर त्यका बाबजुद लै नदीअन जिल्लाको विभिन्न भाग बठेइ दैनिक सामान ढुवानी खिलाइ प्रयोग अरिन्छ। अझै लै यै जिल्लाको यातायात प्रणाली डुङ्गाअनमी निर्भर छ। शिवगञ्ज उपजिल्लामी पालग नामक यक नदी छ।

प्रशासन[सम्पादनस्रोत सम्पादन]

प्रशासकीय चाँपाइ नबाबगञ्ज जिल्ला सन् १९४७ सम्म मालदह जिल्लाको नबाबगञ्ज थानाको रुपमी रयाः थ्यो रे त्यसको केही वर्ष पछा बङ्गालको विभाजनमी यै राजशाही जिल्लाको उपजिल्लाको रुपमी स्थापित भयाः थ्यो। सन् १९८४ मी यै क्षेत्र लाइ छुट्टै जिल्लाको रुपमी पुन स्थापित गरियाः थ्यो। यै जिल्लामी हाल पाँचवटा उपजिल्लाअन रयाः छन् जसमध्ये शिवगञ्ज जिल्ला सब है झिक्क (५२५.४३ वर्ग किलोमिटर) उपजिल्ला हो जसले चाँपाइ नबाबगञ्जको कुल क्षेत्रफलको ३०.८६% अोगट्या छ भणे भोलाहाट सब है सानो (१२३.५२ वर्ग किलोमिटर) उपजिल्ला हो। ऐल यै जिल्लामी ५ उपजिल्ला, ४५ सङ्घ परिषद् रे ११३६ गाउँअा रयाः छन्। यै जिल्लाका उपजिल्लाअन यस प्रकार छन्:

केइ प्रसिद्ध स्थलअन[सम्पादनस्रोत सम्पादन]

Sona Masjid.jpg

छोट सोना मस्जिद बङ्गलादेशा चापाई नवाबगञ्ज जिल्लामी अवस्थित छ। यै मस्जिद कोतवाली प्रवेश द्वरा बठेइ दक्षिणमी करिब ३ किलोमिटर (१.९ माइल) रे फिरोजपुर क्वार्टरको मुगल तहखाने परिसरको दक्षिण-पूर्वमा ०.५ किलोमिटरमी (०.३१ माइल) अवस्थित छ। यै मस्जिद सन् १४९३ बठेइ १५१९ बीचको सुल्तान हुसेन शाहको शासनकालमी बनिइयाः थ्यो। मस्जिदमी पन्ध्र अण्डाकार छानो रहेको छ जै माइ सुनको जलप लगाइयाः छ रे यै मस्जिदमी सुनको जलप लगायाः कारण यै लाइ छोट सोना मस्जिद भनियाः हो। बङ्गलादेश सरकारको पुरातत्व रे सङ्ग्रहालय विभागको संरक्षण अन्तर्गत मस्जिद यक उत्तम संरक्षित सुल्ताना स्मारक हो। उत्तर बठेइ दक्षिणमी ४२ मिटर पूर्व बठेइ पश्चिम बठेइ ४३.५ मिटर क्षेत्र ढाक्ने मस्जिदको आधार भणे पूर्वपट्टि बीचको प्रवेश द्वरा बाहिरी पर्खाल (अहिले पुनर्स्थापित) द्वारा घेरियाः छ।[१२]

दारसाबाडि मस्जिद[सम्पादनस्रोत सम्पादन]

दारसाबाडि मस्जिद यक ऐतिहासिक मस्जिद हो जुन सन् १४७९ निर्माण भयाः हो भणे यै मस्जिद बङ्गलादेशा चाँपाइ नवाबगञ्ज जिल्लाको शिवगञ्ज उपजिल्लामी अवस्थित छ। यै कोतवाली प्रवेश द्वारको दक्षिण-पश्चिममी करिव यक किलोमिटर रे छोट सोना मस्जिदको पश्चिममी करिब आधा किलोमिटरको दुरीमी अवस्थित छ।[१३]

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. "चाँपाइ नबाबगञ्ज जिल्लाको जानकारी". बाङ्लापिडिया.
  2. "चाँपाइ नवावगञ्ज जिल्ला". द फुल विकि.
  3. "चाँपाइ नबाबगञ्ज जिल्लाको जानकारी". चाँपाइ डटनेट.
  4. "नबाबगञ्ज बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग" (PDF). Archived from the original (PDF) on 12 April 2015. Retrieved 17 October 2015. Unknown parameter |dead-url= ignored (help)
  5. "पुनर्भाबा नदी". साइन्स डाइरेक्ट.
  6. "चाँपाइ नबाबगञ्ज जिल्लाको मौसमी जानकारी". गेट अ म्याप.
  7. "चाँपाइ नबाबगञ्ज जिल्लाको सम्पूर्ण जानकारी". सेनसेगेण्ट.
  8. "चाँपाइ नवावगञ्ज जिल्लाको शिक्षा प्रणाली". इएनएकेडेमिक.
  9. "चाँपाइ नवावगञ्ज जिल्ला". डिसि चाँपाइनवावगञ्ज डट जिअोभी डट बिडी.
  10. "चाँपान नवावगञ्ज जिल्लाका शिक्षण संस्थाहरू". इडियु नोटिसबिडी.
  11. "चाँपाइ नबाबगञ्ज जिल्लाका उपजिल्लाहरू". काबिरहाट डटकम.
  12. "चाँपाइनबाबगञ्ज जिल्लामा रहेका लोकप्रिय पर्यटकीय स्थलहरू". टुरिष्ट प्लेसेस.
  13. "दारसाबाडि मस्जिद". बाङ्लापिडिया.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]