ठाकुरगाँउ जिल्ला
ठाकुरगाँउ | |
|---|---|
बङ्गलादेशा नक्शामी ठाकुरगाँउको अवस्थिति | |
| निर्देशाङ्क: 25°57′N 88°15′E / 25.95°N 88.25°E | |
| देश | |
| विभाग | रङ्पुर |
| क्षेत्रफल | |
| • जम्मा | १,७८१.७४ km२ (६८७.९३ sq mi) |
| जनसङ्ख्या (२०११) | |
| • जम्मा | १,३९०,०४२ |
| • जनघनत्व | ७८०/km२ (२,०००/sq mi) |
| समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
| हुलाक कोड | ५१०० |
ठाकुरगाँउ बङ्गलादेशा उत्तर-पश्चिम भागमी पड्ड्या यक जिल्ला हो। यै जिल्ला रङ्पर विभागमी पडन्छ रे पश्चिम सिमानामी भारत सित जोडियाः छ। [१]
जनशाङ्खिकि
[सम्पादन | स्रोत सम्पादन]सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यै जिल्ला कुल जनसङ्ख्या १२,१४३,७६ रयाः छ जसमध्ये पुरुषको जनसङ्ख्या ६,२७२,०० छ भणे महिलाको जनसङ्ख्या ५,८७१,७६ रयाः छ। यै जिल्लाको जनधनत्व १००० प्रति वर्ग किलोमिटर रयाः छ। धर्मका अाधारमी यै जिल्लामी इस्लाम धर्मका मान्सुअनको जनसङ्ख्या ९,२४२,५७ रयाः छ भणे हिन्दु धर्मको जनसङ्ख्या २,७८७,०३ छ। त्यस्तै गरि बुद्ध धर्मको जनसङ्ख्या ८,१५६, इसाई धर्मको १३१ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या ४,१३२ रयाः छ। यै जिल्लामी सन्तल, मुण्डा, मुसहर, राजवंशी अादि जनजातिअन बसोबास गर्ने अद्दछन्।[२]
भूगोल
[सम्पादन | स्रोत सम्पादन]यै जिल्ला २५°४०' बठेइ २६°१२' उत्तर अक्षांश रे ८८°०५' बठेइ ८८°३९' पूर्वी देशान्तरणमी अवस्थित छ। ठाकुरगाँउ जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये १८०९.५२ वर्ग किलोमिटर अोगट्या छ। यै जिल्ला राजधानी ढाका बठेइ लगभग ४६७ वर्ग किलोमिटरको दुरीमा रयाः छ। यै जिल्ला लाइ पञ्चगढ जिल्ला उत्तर बठेइ घेर्या छन् भणे यै जिल्लाको दक्षिण रे पश्चिममी भरतको पश्चिम बङ्गाल रयाः छ। त्यस्तै गरि पूर्वीमी दिनाजपुर जिल्ला रयाः छ। यै जिल्ला वार्सिक उच्च अौसत तापक्रम ३३.५ डिग्री हुन्छ भणे न्युनतम १०.०५ डिग्री हुन्छ। यै जिल्लाका टाँगोन, कुलकी, नगर अादि प्रमुख नदिहरू रयाः छन्।
अर्थतन्त्र
[सम्पादन | स्रोत सम्पादन]बङ्गलादेशा लगभग पूरै अर्थव्यवस्था कृषिमी अाधारीत छ रे ठाकुरगाँउ लामो समयसम्म उत्पादन हुने कृषि खिलाइ प्रयास गरिरयाः छ। यै जिल्लामा हाल- धान, गँहु, उुखु, मौसमी तरकारी रे फलफूल आदि उत्पादन गर्दै अाएको पाइन्नान। ठाकुरगाँउमी कुखुरापालन केन्द्रअन लै ऐल सञ्चालनमी आयाः छन्। यै जिल्ला हाल कृषि सामग्री चिस्यान केन्द्रअन लै रयाः छन्।
यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती जसमी जिल्लाकै ७६.७४% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै २.८४% मजदुरी, व्यापार रे उद्योगमी ०.३६%, वाणिज्यमी ९.०५%, सञ्चार रे यातायातमी २.३४%, वैदेशिक रोजगारीमी ०.१३%, सरकारी कार्यलयअनमी ४.४५% ,धर्म सेवामा ०.११% रे अन्यमी ३.७२% रयाः छन्।
शिक्षा
[सम्पादन | स्रोत सम्पादन]यै जिल्लाको कुल साक्षरता दर ४१.८% रयाः छ जसमध्ये पुरुषको साक्षरता दर ४८.४% छ भणे महिलाको साक्षरता दर ३४.८% रयाः छ। यै जिल्लामी १ कानुन विषयको क्याम्पस, ६७ क्याम्पस, ३५८ माध्यमिक विद्यालय, ११ प्राविधिक विद्यालय, ८६५ प्राथमिक विद्यालल र १० सामुदायिक विद्यालयअन रयाः छन् जसमध्ये- ठाकुरगाँउ जिल्ला विद्यालय (१९०४), ठाकुरगाँउ सरकारी छात्र उच्च माध्यमिक विद्यालय (१९०४), पिरगञ्ज पाइलट उच्च विद्यालय (१९०७), हरिपुर माध्यमिक विद्यालय (१९३६) अादि यै जिल्लाका उत्कृष्ट विद्यालयअन हुन्।
प्रशासन
[सम्पादन | स्रोत सम्पादन]यै जिल्लामी ५ उपजिल्ला, ६ थाना, ५३ सङ्घ परिषद रे १०१६ गाउँअा रयाः छन्। यै जिल्ला उपजिल्लाअन यस प्रकार छन्;
- ठाकुरगाँउ सदर उपजिल्ला
- हरीपुर उप-जिल्ला
- बालियाडाङ्गि उपजिल्ला
- रीनिशैङ्कल उपजिल्ला
- पीरगञ्ज उपजिल्ला
सन्दर्भ सामग्री
[सम्पादन | स्रोत सम्पादन]- ↑ "ठाकुरगाँउको इतिहास". बङ्गलादेश राष्ट्रिय पोर्टल.
- ↑ "ठाकुरगाँउ जिल्ला जानकारी". बाङ्लापिडिया. Archived from the original on 2019-11-18. Retrieved 2019-10-09.
बाइल्ला सूत्रअन
[सम्पादन | स्रोत सम्पादन]- अाधिकारिक जाल स्थल Archived 2018-12-06 at the Wayback Machine.
- ठाकुरगाँउ जिल्लाको नक्शा
- Pages with non-numeric formatnum arguments
- Pages using gadget WikiMiniAtlas
- Articles with short description
- Short description is different from Wikidata
- Pages using infobox settlement with bad settlement type
- Coordinates on Wikidata
- Webarchive template wayback links
- विकिथन-१ माइ बनाइया वा सुधारिया लेखअन
- बङ्गलादेशा जिल्लाअन